देश, काल र परिस्थितिअनुसार आजको कार्टुनले सुन्दर रूपमा तीव्र व्यङ्ग्य गरेकाे छ। Follow @nagarik_news प्रकाशित: २९ कार्तिक २०८२ १०:२५ शनिबार
राजनीति ७ जेष्ठ २०८३ संसद्मा आज पनि श्रम संस्कृतिले विरोध गर्ने, यस्तो छ नारा प्रतिनिधिसभामा सरकार र प्रधानमन्त्रीको कामकारबाहीबारे निरन्तर खबरदारी गर्ने बलियो प्रतिपक्षीको भूमिकामा सांसद हर्क साम्पाङ देखिएका छन्।
राजनीति ७ जेष्ठ २०८३ अब यो देशका सहकारी ठगहरूले उन्मुक्ति पाए, आखिर सरकारले राज्यकोषबाट तिरिहाल्छ : हर्क श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले यो देशका सहकारी ठगहरूले उन्मुक्ति पाउने आशंका व्यक्त गरेका छन्।
समाज ७ जेष्ठ २०८३ बढघर हुनु त यस्तो पो ...! सार्वजनिक सुरक्षित आश्रयस्थलको खुला चौरमा भेटिएका ४० वर्षीय चौधरी दोस्रो कार्यकालको बढघर (भलमन्सा) को नेतृत्व गरिरहेका छन्।
प्रवास ७ जेष्ठ २०८३ स्वास्थ्यमन्त्रीलाई जेनेभामा ज्ञापनपत्र, एनआरएनए चिकित्सक दर्ता प्रावधान संशोधन गर्न माग युरोपस्थित नेपाली चिकित्सकहरूले गैरआवासीय नेपाली (एनआरएनए) चिकित्सकहरूको प्रमाणपत्र दर्ता प्रक्रिया संशोधन गर्न माग गरेका छन्।