नेपालका लागि ऐतिहासिक पदक विजेता करातेकी एरिका गुरुङ र १३औँ सागमा दोहोरो स्वर्ण विजेता करातेका खेलाडी एवम् राष्ट्रिय टोलीका प्रशिक्षक मन्डेकाजी श्रेष्ठ वीर अस्पतालमा रगतको कमी भएपछि रक्तदान गर्दै छन्।
करातेका राष्ट्रिय खेलाडीहरू वीर अस्पतालमा रक्तदान गरिरहेका छन्। सोमबारदेखि सुरु भएको जेन-जीको आन्दोलनले गर्दा काठमाडौं उपत्यकासहित देशभरको अवस्था तनावग्रस्त छ।
प्रकाशित: २४ भाद्र २०८२ १०:४९ मंगलबार





