आगजनीको एक सतापछि माओवादी अध्यक्ष दाहाल पार्टी कार्यालयमा (तस्बिरहरू)
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको पार्टी कार्यालयको अवलोकन गरेका छन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको पार्टी कार्यालयको अवलोकन गरेका छन्।
मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी हुन्।
यसअघि जेन-जी आन्दोलनमा सहभागी हुँदा पनि उनले सबैलाई निजी र सार्वजनिक सम्पत्ति तोडफोड नगर्न अनुरोध गरेका थिए।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पार्टी कार्यालय पुगेका छन्।

राजमार्गअन्तर्गत यहाँको दोगडाकेदार–५ सलसेनास्थित साजाधारमा आज बिहान पहिरो खसेको स्थानीय शेरसिंह कार्कीले जानकारी दिए।
त्रिचन्द्र क्याम्पसमा नेविसंघको देउवा निकट विद्यार्थीहरूले ताला लगाएका छन्।
नेपाली कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिको राष्ट्रिय भामा समेत विरोध भएको छ ।
उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले हिमताल बचाउन बजेट छुट्याएर काम गर्ने बताएका छन्।
राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कृष्णबहादुर रोकायाले वार्ता र संवादको माध्यमबाट आन्दोलनरत शिक्षकका समस्याहरु समाधान गर्न माग गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलको स्वकिय सचिवमा सुशील तिमिल्सेना नियुक्त भएका छन् । राष्ट्रपति पौडेलका नातेदार समेत रहेका तिमिल्सेनालाई चैत १ गते देखि लागुहुने गरी स्वकिय सचिवमा नियुक्त गरिएको हो ।
सम्पर्कविहीन महिला घरभित्रै मृत फेला
श्रीमान भारतमै बस्दै आएका महिलालाई छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेका थिए।
भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन
पशुपतिनाथ मन्दिरमा विशिष्ट अर्चना गरेर सर्वसाधारणलाई पशुपतिनाथको शिव लिङ्गको छायाँ दर्शन गराउने चलन छ।
माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत समापन गरिँदै
माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो।
भ्रष्टाचार अवधारणा सूचकांक २०२४: भ्रष्टतान्त्रिक नेपाल!
नेपालमा सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा, दैनिक सरकारी काममा घुस बढ्दै गएको एक अध्ययनले देखाएको छ।
बाल्टीमा डुबेर एक वर्षीय नाबालकको मृत्यु
कपिलवस्तुको विजयनगर गाउँपालिका-३ जगदीशपुरमा पानी भरिएको बाल्टीमा डुबेर एक वर्षीय नाबालकको मृत्यु भएको छ।
खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो
रुकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ महिने नाबालकसहित दुई जनाको हत्या भएको छ।
बम विस्फोटमा ६ जनाको मृत्यु
उत्तरी अफगानिस्तानमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ। मङ्गलबार (आज) अफगानिस्तानमा कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरमा तलब लिन बैंक बाहिर विस्फोट हुँदा थप १३ जना घाइते भएका छन्।