१ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

नामिबियाविरुद्धको खेलमा नेपाल व्याटिङ गर्दै, नेपालको १ विकेट झर्यो

क्रितिपुरको क्रिकेट मैदानमा विहान ९ वजेदेखि सुरु भएको नेपाल र नामिबियाबीचको खेलको दोश्रो इनिङ भईरहेको छ ।  

टस जितर पहिला बलिङ गरेको नामिबियाले नेपालविरुद्ध ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाएपछि घरेलु टोलीले जितको लागि २७५ रन बनाउनु पर्ने भएको छ ।  

अहिले शुरुवाती व्याट्सम्यान कुसल भुर्तेल र आसिफ सेखले क्रिजमा छन ।  नेपाली खेलाडीको हौसला बढाउन क्रितिपुर क्रिकेट मैदान हजारौको संख्यामा नेपाली प्यानहरु उपस्थीत रहेका छन । ३ दशमलब ४ ओभरको समाप्तीसंगै नेपालले एक विकेट गुमाएर १२ रन बनाएको छ । कुसल भुर्तेल १ रन बनाएर आउट भएका छन ।

प्रकाशित: ६ फाल्गुन २०७९ ०७:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App