नयाँ वर्षको संघारमाः नयाँ बिहानीको तिर्खा
भित्ते पात्रो फेरिँदैमा मनका घाउहरू कहाँ फेरिँदा रहेछन् र?

भित्ते पात्रो फेरिँदैमा मनका घाउहरू कहाँ फेरिँदा रहेछन् र?
तिम्रो कोलाहलसँग आजित भएर मैले शुन्य एकान्तमा एकछिन निस्वास फेर्न खोज्छु।
आफ्नो बारेभन्दा बढी अरूको व्यक्तित्व र योगदानको चर्चा गर्ने तेजेश्वरबाबुको त्यो विशाल हृदय देख्दा मेरो मन श्रद्धाले झुकेको थियो। एउटा अग्रजले आफ्ना अनुजलाई दिने सबैभन्दा ठुलो उपहार सायद यही ‘अनुभवको पुस्तान्तरण’ नै रहेछ।
फुर्सदको प्रतीक्षा गर्दै बितेका दिनहरू स्वयं बेफुर्सदीका पराकाष्ठा बने । बिहानैदेखि साँझसम्म एउटा काम सके अर्को काम जन्मिन्छ ।
सत्ताबाहिर हुँदा विकास र समृद्धिका हजारौँ मोडेल र विकल्प प्रस्तुत गर्ने नेताहरू सत्तामा पुगेपछि ती सबै बिर्सेर नातावाद, कृपावाद, भ्रष्टाचार र विभिन्न काण्डमा फस्ने गरेका छन्।
यो निष्पट्ट अन्धकार रातमा झनै डरलाग्दो मजस्तो फुच्चेका लागि त्यसमाथि अनेकौँ भूतप्रेत, किच्कन्नेहरूको कुरा सुन्दै बाटो काट्न मलाई निकै मुस्किल हुन्थ्यो।
इतिहास साक्षी छ, काठमाडौँ उपत्यका रङ्गमञ्चीय प्रस्फुटनका लागि मल्लकालदेखि नै उर्वर भूमिका रूपमा स्थापित छ।
ढुंगा, माटो र हिउँको थुप्रो मात्र हिमाल होइन रहेछ, यो त एउटा जीवन्त दर्शन र साधनाको शिखर रहेछ।
खेलै खेल हो कहिले ढुङ्गा कहिले पानीको धारमा थियो, सपना जित्नकै लागि कुल्ची हिँड्नुपर्ने हारमा थियो।
मेरा पैतालाहरू बत्तिसपुतलीबाट नयाँबानेश्वरतिर लम्कदै गर्दा साँघुरो सडक पेटीमा वृक्षरोपण गरिएका विरूवा घरीघरी मेरो गोडालाई स्पर्श गर्दै थिए।
जीवन हिमालझैं मुस्कुराउँछन्, भीर किन नहोस्, गुराँस झुलाउँछन्, जीवन न हो,जताततै फुल्छन्।
मनभरिको भारी, चारैतिरको अस्तव्यस्तता र अनिश्चित भविष्यको त्रासले गर्दा यसपालिको भाइटीका भनेजस्तो कहाँ हुनु र!
देश अहिले शोकको घडीमा छ। उत्सव मनाउने उत्साह छैन। डढेका भग्नावशेष पन्छाउँदै खरानीबाट उठ्नुपर्ने अवस्था छ।
यसपालिको दसैंले हामीलाई धेरै कुरा सिकायो। प्राकृतिक प्रकोप र विपत्तिले हाम्रो खुसी र उमङ्गलाई एकैक्षणमा खोस्न सक्छ भन्ने कुरा बुझायो।
आमाबुबाले दैलाका संघारमा पर्खिरहेको त्यो क्षणमा सेतो प्लेटमा राखिएको जमरा, रातो टिका अनि दक्षिणासँगै बाँडिने आशीर्वाद जीवनको सम्पत्ति जस्तो लाग्थ्यो।
