३ आश्विन २०८१ बिहीबार
image/svg+xml
ज्ञानेन्द्र विवश


ज्ञानेन्द्र विवशका लेखहरु :

त्यसपछि मैले सगरमाथा देखें

भर्खर मिर्मिरे हुँदै छ। पूर्वमा लाली चढ्दै गरेको देखिन्छ। उज्यालो जमिनमा झरिसकेको छैन। सगरमाथा आधार शिविरको अन्तिम बस्ती गोरक्क्षेप अँध्यारोमा कतै हराएको छ।

हेर्नुको मज्जा, देख्नुको स्वर्ग

प्राकृतिक उचाइमा मन रमाउन पाउनुको गहिराइ कति हो कति। त्यहाँ थियो– हेर्नुको मज्जा, देख्नुको स्वर्ग अलङ्कृत।

प्रकृति तिमीलाई प्रणाम

प्रकृति तिमीमाथिको मेरो यो सानो आलेख न्यानो चिन्तन पनि हो । तिमीसँग सप्रेम सन्निकटताका शब्दहरू पनि हो । तिमीमाथि प्रणय–प्रतिवेदनको प्रमाण पनि हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्