१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
भर्खरका समाचार

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल

आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।

कणाली जस्तो भूगोलका लागि हुलाक महत्वपूर्ण

कर्णाली जस्तो विकट भूगोलका लागि हुलाक सेवाको उपादेयता महत्वपूर्ण रहेको सरोकार भएकाहरूले बताएका छन्।

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

अन्तर्राष्ट्रिय कानुनको रक्षा

अन्तर्राष्ट्रिय कानुनको रक्षा

संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि बम बर्साइरहेका बेला र युद्धको घोषित उद्देश्य विश्वकै एक क्रूर शासनलाई तह लगाउने भनिएको वर्तमान पृष्ठभूमिमा अहिले अन्तर्राष्ट्रिय कानुन क्षतिग्रस्त बनेको छ।
आन्द्रेयस मोट्सफेल्ट क्रभिक १९ चैत्र २०८२ ०८:५४ बिहीबार ५ मिनेट पाठ
भर्खरका समाचार

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल

आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

आज सर्वदलीय बैठक बस्दै

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही चैत १६ गतेको सिफारिसअनुसार यही चैत १९ गते अपराह्न २:०० बजे संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

निर्वाचन विशेष

बाँके १ र ३ मा रास्वपा विजयी, २ मा एमाले

मत गणनाको अन्तिम परिणाम अनुसार क्षेत्र नम्बर १ मा रास्वपाका सुरेशकुमार चौधरी, क्षेत्र नम्बर २ मा एमालेका मोहम्मद इश्तियाक राई र क्षेत्र नम्बर ३ मा रास्वपाकै खगेन्द्र सुनार निर्वाचित भएका हुन्।

खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राईकै अग्रता

खोटाङको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले अग्रता कायम गरेकाे छ।

भक्तपुर १ : ३४ वर्षपछि तोडियो नेमकिपाको पकड, रास्वपाका रन्जित निर्वाचित

भक्तपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रुकेश रन्जित विजयी भएका छन्।

जुम्लामा राप्रपाका शाहीको अग्रता कायमै

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतसहित अग्रता कायम राखेका छन्।

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित

म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका १९ उम्मेदवार विजयी

बिहीबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनपछि पछिल्लो मतगणनाको परिणामअनुसार विभिन्न राजनीतिक दलका उम्मेदवारहरू विजयी हुदैं गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न स्थानमा विजय प्राप्त गरेको छ।

कास्की-१ मा रास्वपाका गनेस पौडेलको जित सुनिश्चित

कास्की क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका गनेस पौडेलको जित सुनिश्चित भएको छ।

सर्लाही–४: अग्रता बढाउँदै अमरेश, चार हजार मतले पछि परे गगन

पछिल्लो मतपरिणाम अनुसार अमरेशले नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई भारी मतान्तरले पछाडि पारेका हुन्

चितवन २ मा रवि लामिछाने ३९ हजार ८३८ मतान्तरले विजयी

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन्।

इलाम-२ मा एमालेका नेम्वाङको अग्रता

इलाम क्षेत्र नं २ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्।

महेश बस्नेतविरुद्ध पक्राउ माग गर्दै पाठक

नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै सोभा पाठकले सरकारी वकिल कार्यालयमा निवेदन दर्ता गराउन पुगेकी छिन् ।

पूर्वमन्त्री खड्का पक्राउ प्रकरण : पक्राउ पुर्जीमा के छ ?

गत २४ भदौमा भएको आन्दोलनका क्रममा खड्काको घरमा भएको तोडफोड र आगजनीपछि जलेका नेपाली तथा विदेशी नोट फेला परेका थिए।

पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराइयो

गत भदौ २३–२४ गते जेनजी पुस्ताको प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्‍याउँदै कारबाही सिफारिस गरेको थियो।

प्रधानमन्त्रीलाई ‘नायक’ को अनिल कपुर जस्तो व्यवहार नगर्न एमाले नेता रिजालको सुझाव

रिजालले हिन्दी फिल्म ‘नायक’ मा अनिल कपुर एक दिनका लागि मुख्यमन्त्री भए जस्तो शाह एक दिनका लागि प्रधानमन्त्री नभएको उल्लेख गरेका छन्।

सय बुँदे कार्यसूची राम्रो छ, कार्यान्वयनमा ध्यान दिइयोस्: चन्द्र भण्डारी

बालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको थियो।

कार्टुन

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

थारु जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र इतिहासको संरक्षण तथा अनुसन्धानलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि बढाउने भएको छ।

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको चमेरे गुफा संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार सक्रिय बनेको छ।

रोशी खोलामा आएको बाढीमा परेर एक कर्मचारीको मृत्यु

उक्त कार्यालयका सुपरभाइजर तामाङ रातको समयमा अस्थायी रूपमा निर्माणाधीन बीपी राजमार्गमा काम गर्ने व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट पाइएको इप्रका मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

चीनको १५औं पञ्चवर्षीय योजनाबाट नेपाललाई प्रेरणा

चीनले सन् २०२६ देखि २०३० सम्मको अवधिलाई आफ्नो ‘राष्ट्रिय पुनर्जागरण’को निर्णायक कालखण्ड मानेको छ।

सैनिक सहयोगपूर्ण नेपाल-चीन सम्बन्ध

नेपाल–चीनबिचको मैत्रीपूर्ण सम्बन्धको इतिहास पुरानो र लामो छ। मञ्जुश्रीले चीनबाट काठमाडौं आएर उपत्यकाभित्रको पानी बगाएर बसोबास सुरु गरेको कथा नेपालमा प्रचलित छ।

खराब मौसमका बाबजुद रोकिएन महावीरको अभियान: आज काठमाडौंका दुई स्थानमा पुस्तक बेच्ने

पुनका अनुसार नयाँ बानेश्वर चोकको उत्तरपट्टि खुला ठाउँमा बिहान १० बजेदेखि १ बजेसम्म पुस्तक बिक्री गरिनेछ। त्यसैगरी, दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म भक्तपुरको सल्लाघारी मुख्य चोक नजिकै खुला ठाउँमा पुस्तक उपलब्ध हुनेछ।

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ घाइते

दुर्घटनामा परी रोल्पा बागमारा बस्ने अन्दाजी २५ वर्षीय गोविन बुढा, अन्दाजी २५-२६ वर्षका एक पुरुष र बसमा च्याप्पिएका अर्का एक पुरुषको मृत्यु भएको सहायक प्रहरी वरिष्ठ उपरीक्षक तीर्थराज पौडेलले जानकारी दिए।

ग्राहक विशेष

काठमाडौंका यी स्थानमा काटिँदैछ आज बिजुली

नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ।

जुम्लामा ग्यासको कृत्रिम अभावको आशंका, अभिलेख राख्न प्रशासनको निर्देशन

जुम्लामा एलपी ग्यासको कृत्रिम अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले बजार अनुगमन कडा बनाउँदै ग्यास डिलरहरूलाई किनेको र बेचेको ग्यासको विस्तृत अभिलेख राख्न निर्देशन दिएको छ।

भिडियो

कोरोना त्रास: कोरोनाले पर्यटन क्षेत्रमा पारेको असरबाट कसरी माथी उठ्न सकिन्छ ?

कोरोना त्रास: कोरोनाले पर्यटन क्षेत्रमा पारेको असरबाट कसरी माथी उठ्न सकिन्छ ?

अब हाम्रो अर्थतन्त्र कसरी अगाडि बढ्छ ? के खोल्ने र कहिले खोल्ने भनेर हामीले कसरी निर्णय गर्ने?

अब हाम्रो अर्थतन्त्र कसरी अगाडि बढ्छ ? के खोल्ने र कहिले खोल्ने भनेर हामीले कसरी निर्णय गर्ने?

पालिकामा निमित्त दिने अभ्यास हटाएरै छाड्छु:मन्त्री गुप्ता (अन्तर्वार्ता)

तीन तहकै सरकारले आ–आफनो ठाउँबाट काम गरिरहेका छन्। स्रोतको पनि खासै समस्या छैन। आवश्यक बजेट पनि तीन तहकै सरकारले पाएकै छन्। ती सरकारबाट प्रभावकारी रुपमा काम भइरहेको छ।

प्रदेश सरकार व्यवस्थापनमा केही समस्या देखिएको छः मुख्यमन्त्री सिंह

सङ्घीय शासन व्यवस्था विश्वमा नै सर्वोत्कृष्ट तथा उत्तम शासन व्यवस्था रहकाले यसको कार्यान्वयन पक्षलाई दिगो तथा प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको छ । शासन व्यवस्था जति उत्तम तथा राम्रो भए पनि कार्यान्वयनमा कमी कमजोरी भएमा असन्तुष्टि बढ्दै जान्छ ।

गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु पर्छ: महामन्त्री शर्मा

संविधान संशोधन गर्दै गर्दा मेरो सबैभन्दा के मा जोड हुनेवाला छ भने कसरी यो देशको प्रधानमन्त्री लगातार पाँच वर्षसम्म टिकाउन सक्ने विधि खोज्न सक्छौँ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीमा जाऔँ: अग्नि सापकोटा

कांग्रेस—एमाले सरकार बनेसँगै संविधान संशोधनको विषय प्राथमिकतामा राखिएको थियो । संविधान संशोधनको बेला भएकाले संविधानमा रहेका कमी, कमजोरीहरु संशोधन गर्ने बेला आएको कांग्रेस—एमाले नेताहरुले बताउँदै आएका छन् ।

नागरिक परिवार

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल

आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।

कणाली जस्तो भूगोलका लागि हुलाक महत्वपूर्ण

कर्णाली जस्तो विकट भूगोलका लागि हुलाक सेवाको उपादेयता महत्वपूर्ण रहेको सरोकार भएकाहरूले बताएका छन्।

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

आज सर्वदलीय बैठक बस्दै

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही चैत १६ गतेको सिफारिसअनुसार यही चैत १९ गते अपराह्न २:०० बजे संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

प्रतिलिटर १२४ ले बढ्यो हवाई इन्धनको मूल्य

निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले वृद्धि गरिएको छ।

योजनाअनुसार डिपबोरिङमा पानी नआएपछि खानेपानीको सास्ती

योजनाअनुसार पानी आएन। एउटा बोरिङबाट १० लिटर प्रतिसेकेन्ड पानी आउनुपर्नेमा दुई लिटर प्रतिसेकेन्ड पानी नआएपछि ती स्थानका डिपबोरिङ अन्यत्र सारिएका छन्।

आजदेखि मल्ल कामु प्रधानन्यायाधीश

सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले मंगलबारदेखि कायममुकायम प्रधानन्यायाधीशका रूपमा न्यायापालिकाको नेतृत्व सम्हाल्ने भएकी छन्।

ढोरपाटनमा अझै नियन्त्रणमा आएन दादुरा: १३ जनामा पुष्टि, खोप अभियान तीव्र

खोप लगाएपछि दैनिक सङ्क्रमित हुनेको सङ्ख्या कम भए पनि पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए।