१० चैत्र २०८२ मंगलबार
image/svg+xml
फोटो फिचर

रातो मच्छिन्द्रनाथको रथबाट नरिवल खसालियो (तस्बिरसहित)

रातो मच्छिन्द्रनाथको जात्रा अनुसार शुक्रबार रथको टुप्पोबाट धार्मिक परम्पराअनुसार नरिवल खसालिएको छ। खसेको नरिवल समात्ने व्यक्तिले छोरा प्राप्त गर्ने मान्यता छ। यस अवसरमा ललितपुर महानगरपालिकाले आफ्ना कार्यालयहरूमा आज सार्वजनिक बिदा दिएको थियो।

खुशी 75%
दुखी 25%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App