२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
फोटो फिचर

मातातीर्थमा तिर्थालुको भीड (फोटोफिचर)

आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन। आजको दिन जन्म दिने आमप्रति श्रद्धा र सम्मान तथा आदर व्यक्त गर्दै आशिर्वाद लिने गरिन्छ। मातातीर्थ औंशीको दिन आज काठमाडौंको मातातीर्थमा विशेष मेला लाग्ने गर्दछ। आज पनि मातातीर्थ औंशीको अवसरमा विशेष मेला लागेको छ।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App