टाटा सफारीको नयाँ मोडल बजारमा उपलब्ध
सिप्रदी ट्रेडिंग प्रा.लि.ले नेपाली बजारमा टाटा सफारीको नयाँ मोडल लन्च गरेको छ। टाटा मोटर्स्को आधिकारिक बिक्रेता रहेको सिप्रदीले लन्च गरेको यस सफारीमा बि.एस. सिक्स इन्जिनको प्रयोग गरिएको छ।
सिप्रदी ट्रेडिंग प्रा.लि.ले नेपाली बजारमा टाटा सफारीको नयाँ मोडल लन्च गरेको छ। टाटा मोटर्स्को आधिकारिक बिक्रेता रहेको सिप्रदीले लन्च गरेको यस सफारीमा बि.एस. सिक्स इन्जिनको प्रयोग गरिएको छ।
जाडो महिनामा हावा र पानी दुबै चिसो भएकाले हाम्रो शरीरको छालाहरु सुख्खा हुनेगर्छ। यस कुरालाई बढी ध्यानमा राख्दै स्किन केयर गर्न अत्यन्न जरुरी हुन्छ।
फुडी उडी खानाका परिकार डेलिभरि गर्ने अनलाइन कम्पनी हो। करिब तीन वर्षअघि मात्र सञ्चालनमा आएको यो अनलाइन फुड डेलिभरि कम्पनी काठमाडौँस्थित पेप्सीकोलामा अवस्थित छ।
दरबारमार्गमा रहेका दर्जनौ महंगा ब्राण्डका लहरमा सुजित महराको एउटा फरक ब्राण्ड विगत एक दशकदेखि संंचालनमा छ। जनकपुर, जलेश्वरका सुजित महरा विगत १० वर्षदेखि दरबारमार्गमा जुत्ता चप्पल मर्मत गर्दै आएका छन्।
उनलाई भारतीय प्रहरीले देहरादुनको केदारपुरममा फेला पारेको थियो। आफ्नो नाम र गाउँ बाहेक केही पनि थाहा नभएको अवस्थामा उनी फेला परेकी थिइन्। प्रहरीको सोधपुछ पश्चात् ती बालिका नेपालकै चेली रहेको पत्ता लाग्यो।
सन् २०१६ मा अभिभावक कुटपिट गरि हरियाणामा एक्लै छोडेर हिडेपछि सुरज बालगृहमा रहदै आएका आफन्त नेपालले जनाएको छ।
काइगर मोडलमा २ सय ५ एमएम ग्राउन्ड क्लियरेन्स रहेकाले नेपालको कुनै पनि सडक कन्डिसनलाई उपयुक्त हुने अटोमोबाइल कम्पनीका महाप्रबन्धक अधीर श्रेष्ठले बताए। २८ लाख ४९ हजार रुपैयाँ मूल्य पर्ने रेनोल्टको काइगर मोडल कम्प्याक्ट एस.यू.भी. सेगमेन्ट सबैभन्दा बढी सुविधासम्पन्न रहेको महाप्रबन्धक श्रेष्ठले जानकारी दिए।
मुस्ताङ जिल्लाको बारागाउँ मुक्ति क्षेत्र ग्रामिण नगरपालिकाका वासिन्दाले मनाउने यारतुंग पर्वयस वर्ष औपचारिकतामै सीमित गरि मनाइएकाे छ। काेभिडका कारण उक्त पर्व औपचारिकतामा मनाइएकाे हाे।
'बाटो मर्मतको काम भइरहेको छ। अबको १५ दिनमा फोहोर उठाउन सुरु गर्छौ', श्रेष्ठले नागरिकसँग भने,'एक सयभन्द बढी फोहोरले लोड गरिएका ट्रक बाटो अवरुद्ध भएकै कारण होल्डिंगमा छन्।'
उनलाई ५ वर्षको उमेरमा कसले राजस्थानबाट दिल्लीको एक रेलवे स्टेशन लगेर छोड्यो भन्ने कुरा थाहा भएको छैन। तर उनी आफ्नो घर १२ वर्षपछि फर्केकी छिन्।
जातीय भेदभावविरुद्ध हरेक वर्ष मुलुकमा विभिन्न कार्यक्रम आयोजना गरिन्छ। तर विभेद भने अझै कायमै छ। यसको ज्वलन्त उदाहरण राजधानीजस्तो ठाउँमा रुपा सुनारले जातको आधारमा कोठा नपाएको घटनाले उजागार पारेको छ।
मलाई अझै याद छ कि मेरो एक जना आफन्तले मैले दिएको चक्लेट समते स्विकारेका थिएनन्। रोग तथा भाईरसको बारे पूर्ण रुपमा जानकाकर नभएर होला। यो उनको गल्ती होईन। जो कोही पनि यस भाईरसबारे बेखबर थिए। कति डराउने कति होसियार हुने कसैलाई पत्तो थिएन।
गरिबी, अशिक्षाजस्ता कारण सानो उमेरमै कामका लागि भारत जाने र निक्कै निकृष्ट काम गर्ने गरेकोमात्र नभई घर छोडी गएका बालबालिकाहरुलाई बालश्रममा लगाइने गरेको आफन्त नेपालले जनाएको छ।
प्रत्येक दिन सोफियाहरु मरिरहेका हुन्छन्। कोही देह त्यागेर मर्छन् भने कोही जिउँँदै।
रीताको स्वास्थ्य परीक्षण गरिएको छ। उनको कोरोना रिपोर्ट र प्रेग्नेन्सी रिपोर्ट नेगेटिभ रहेको नविन जोशीले जानकारी दिए। उनका अनुसार उनलाई महिला आयोगमा केही समय राखिएको थियो भने परिवार आएपछि सबैको उपस्थितिमा उनलाई परिवारको जिम्मा लगाइएको छ। उनी आफ्नो परिवारसँगै नेपाल फर्किने छिन्।