राजनीति २३ पुस २०८२ गगनको दुखेसोः पार्टीमा सबै मिलेर मलाई र विश्वप्रकाशलाई घेराबन्दी गरिँदै छ इतर पक्षका नेता डा. शेखर कोइरालाले पनि संस्थापन पक्षसँगै समझदारी कायम गरेका थिए। तर त्यो निर्णयमा दुई महामन्त्रीहरूले विमति राखेको बताएका छन्।
राजनीति २३ पुस २०८२ हर्क साम्पाङ सुनसरी–१ बाट चुनाव लड्ने ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु !,’ उनले लेखेका छन्, ‘जय माटो ! जय देश !’
खेल २३ पुस २०८२ एसेज क्रिकेट : बलियो स्थितिमा अस्ट्रेलिया जाकोब बेथेल १४२ रनमा नटआउट छन्। बेन डुकेट र हेरी ब्रुकले समान ४२ रन बनाएपनि अन्यको प्रदर्शन उल्लेख्य हुन नसक्दा इंल्यान्ड संकटमा परेको हो।
अपराध २३ पुस २०८२ खैरो हिरोइनसहित पाँच युवक पक्राउ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो।