समाज २२ मंसिर २०८२ हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले भत्काएको संरचनाको व्यवस्थापनमा घरधनी र व्यवसायी जुटेका छन्।
प्रवास २२ मंसिर २०८२ एनआरएनए १२औं महाधिवेशन : उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा निर्वाचन समिति गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनका लागि निर्वाचन समिति गठन गरिएको छ।
अपराध २२ मंसिर २०८२ ‘तन्त्रमन्त्रले दुःख दियो’ भन्दै सफारी चालकको योजनाबद्ध हत्या, ७ जना पक्राउ सो घटना अनुसन्धानका लागि छुट्टै टोली गठन गरी प्राविधिक तथ्य, स्थानीयवासी तथा परिवारको बयानका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
समाज २२ मंसिर २०८२ ‘टेम्केमैयुङ’ काे स्थानीय उत्पादन चिनाउन काठमाडौंमा प्रदर्शनी ‘टेम्केमैयुङ’ गाउँपालिकाले आफ्ना स्थानीय उत्पादनलाई देश–विदेशमा चिनाउने उद्देश्यसहित राजधानी काठमाडौँमा विशेष प्रदर्शनी आयोजना गरेको छ।