राजनीति १९ चैत्र २०८२ उपत्यकाबाहिर पनि नेपाल छ भन्ने सरकारलाई हेक्का रहोस: हर्क साङपाङ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङले उपत्यकाबाहिर पनि नेपाल छ भन्ने हेक्का सरकारलाई हुनुपर्ने बताएका छन् ।
समाज १९ चैत्र २०८२ स्वतन्त्र प्रेस नियन्त्रण गरी सूचना एकाधिकार लाद्ने सरकारी निर्णय अस्वीकार : महासंघ निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक लगाउने निर्णयप्रति गम्भीर असहमति र आपत्ति प्रकट गर्दै महासंघले यो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।
राजनीति १९ चैत्र २०८२ प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- कार्की आयोगको प्रतिवेदन सरकारले पनि गोरखापत्रमै पढ्ने हो ? नेपाली कांग्रेसले भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनबारे प्रधानमन्त्री बालेन शाहलाई प्रश्न गरेको छ।
अपराध १९ चैत्र २०८२ अध्यागमनको कालोसूचीमा थिए पक्राउ परेका व्यवसायी दीपक भट्ट व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका भट्टराई प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।