बजार २२ मंसिर २०८२ यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४० पैसा र बिक्रीदर ९५ रुपैयाँ ८० पैसा, क्यानडियन डलर एकको खरिददर १०४ रुपैयाँ र बिक्रीदर १०४ रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ८६ पैसा र बिक्रीदर १११ रुपैयाँ ३३ पैसा तोकिएको छ।
खेल २२ मंसिर २०८२ एनपिएल: कर्णाली सबैभन्दा कम लक्ष्य रक्षा गर्ने टोली डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दा आइतबार नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको यो प्रतिस्पर्धालाई खासै रोमाञ्चक रूपमा हेरिएको थिएन ।
सम्पादकीय २२ मंसिर २०८२ अख्तियारको अग्रसरता मुलुकमा विकास निर्माण अत्यावश्यक भए पनि यसकै आडमा व्यापक भ्रष्टाचार भएको पुष्टि यस्ता घटनाबाट हुन्छ।
अर्थ २१ मंसिर २०८२ ‘पाँच सय बढी घर भत्काएपछि प्राप्त भयो सर्वोच्चको ‘नभत्काउनू’ आदेश’ सडक डिभिजन कार्यालय हेटाैंडाले मुख्य सडक विस्तार कार्य रोकेको छ।