नेपाल विद्यार्थी संघ, केन्द्रीय कार्यसमितिले न्याय र लोकतन्त्रको पक्षमा आर आर क्याम्पसमा प्रदर्शन गरेको छ। सोमबार (आज) बिहान उनीहरूले निष्पक्ष निर्वाचनको माग गर्दै प्रदर्शन गरेका हुन्।
आगलागीबाट दुवै उद्योगका कच्चा पदार्थ, तयारी सामग्री तथा मेसिनरी सामान जलेर नष्ट हुँदा करिब एक करोड मूल्य बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
सयौँको संख्यामा रहेका प्रदर्शनकारीले सुरुमा सिनेटका डेमोक्र्याटिक नेता चक शुमर र सिनेटर कर्स्टन गिलिब्रान्डको कार्यालय घेर्ने प्रयास गरेका थिए। उनीहरूले गिलिब्रान्डमाथि लेबनानमा इजरायली आक्रमण र इरान विरुद्धको युद्धलाई उक्साएको आरोप लगाएका छन्।