कला/साहित्य २५ जेष्ठ २०८३ ‘टिका: स्टेटलेस सोल’ को छायांकन कास्कीबाट सुरु कास्की जिल्लाको पामेबाट आइतबारदेखि यो फिल्मको छायांकन सुरु भएको हो।
समाज २५ जेष्ठ २०८३ ‘विदेश जाने सपना टुटे पनि गाउँको गोठबाट मिल्यो सफलता’ ‘पैसा फस्यो, विदेश जाने सपना पनि टुट्यो, उनी भन्छिन्, ‘त्यसपछि वैदेशिक रोजगारीको सोच त्यागेर भैँसीपालन र तरकारीखेती सुरु गरेँ।’
कला/साहित्य २५ जेष्ठ २०८३ नेपाल प्रहरीलाई समर्पित ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को विशेष ट्रिब्युट एपिसोड लोकप्रिय हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को सिजन–२ अन्तर्गत प्रसारण हुन लागेको एपिसोड–६० नेपाल प्रहरीलाई समर्पित विशेष ट्रिब्युट एपिसोड रहने भएको छ।
अन्तर्राष्ट्रिय २५ जेष्ठ २०८३ इजरायलमा इरानको पछिल्लो आक्रमणपछि कच्चा तेलको मूल्य बढ्यो इरानले इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमण र त्यसपछि इजरायली वायुसेनाले गरेको बदलापछि सोमबार बिहान एसियाली बजारमा तेलको मूल्य बढेको छ।