राजनीति २१ मंसिर २०८२ सरकारको प्रमुख ध्येय निर्वाचन सम्पन्न गराउनु नै हो : सञ्चारमन्त्री खरेल महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले सत्कर्मको भाव अनुसरण गर्दै समाजसेवामा लाग्न जोड दिइन्।
अन्तर्राष्ट्रिय २१ मंसिर २०८२ अमेरिकी युद्धपोतले घेरेपछि भेनेजुएलाले ५६ सय सैनिक थप्यो वासिङ्टनले राष्ट्रपति निकोलस मदुरोमाथि ‘कार्टेल अफ द सन’ समूहको नेतृत्व गरेको आरोप लगाएर यसलाई आतंकवादी संगठन घोषित गरेको थियो।
समाज २१ मंसिर २०८२ गुलियो उखु खेतीको अमिलो कथा नगदेबालीको रुपमा रहेका उखुखेती बाध्यताको खेती बन्दै गएको छ ।
समाज २१ मंसिर २०८२ कांग्रेस निकट ट्रेड युनियनको चेतावनी : विदेश जाने श्रमिकको मेडिकल शुल्क तुरुन्त फिर्ता लेउ उक्त शुल्क वृद्धिले श्रमिक गरिब तथा विपन्न नागरिकमाथि थप आर्थिक भार थुप्रिने हुँदा उक्त शुल्क वृद्धि फिर्ता लिनसमेत युनियनले सरकारसँग माग गरेको छ।