अपाङ्गताका क्षेत्रमा काम गर्ने झापाका चार संघ संस्थाले दमक नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । संस्थाका प्रमुख तथा प्रतिनिधिले दमक नगरपालिकालाई पहुँच युक्त भौतिक संरचना निर्माण गर्न ध्यानकर्षण गराएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभापति एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेखन सुरु गर्न निर्देशन दिएका छन्।