१४ आश्विन २०८३ बुधबार
image/svg+xml
Dr. Ramkrishna Timilsina
डा. रामकृष्ण तिमल्सेना


डा. रामकृष्ण तिमल्सेनाका लेखहरु :

बाढीपछि कानुनी जटिलता

व्यक्तिबाहेक सामाजिक संघ–संस्था, विद्यालय, स्थानीय व्यवसायी तथा बैंकिङ कारोबारसम्बन्धी भौतिक कागजात र प्रमाण नष्ट हुँदा संस्थागत सञ्चालन र न्यायिक उपचार जटिल बनेको छ।

संविधानको एघार वर्ष: आगामी दिशा

संविधान राष्ट्रको मूल कानुनी दस्तावेज हो। यसले राज्यको स्वरूप निर्धारण गर्छ। राज्यशक्तिको प्रयोगलाई सीमित गर्छ। नागरिकका अधिकार सुनिश्चित गर्छ।

जनैपूर्णिमा: संस्कार, ज्ञान र कर्तव्यको पर्व

यज्ञोपवीत संस्कृत शब्द हो। यसको सम्बन्ध वैदिक यज्ञ, उपनयन संस्कार र अध्ययन परम्परासँग जोडिएको छ।

नायक, संस्था र राष्ट्रबोध

पृथ्वीनारायण शाहले देशको राजनीतिक एकीकरण गरे तर राष्ट्रिय एकताको भावना राजनीतिक सीमाबाट मात्र उत्पन्न भएको होइन। भाषा, संस्कृति, तीर्थ परम्परा, पर्व, लोकस्मृति र साझा ऐतिहासिक अनुभवले नेपाली राष्ट्रबोधलाई बलियो बनाएका छन्।

मौनताको शक्ति

कुनै पनि संगीत दुई स्वरहरूबिचको रिक्ततामा लुकेको हुन्छ। यसैगरी जीवनको गहिराइ शब्दहरूको कोलाहलमा नभई मौनताको गाम्भीर्यमा छिपेको हुन्छ।

झुट चिन्तन

बच्चाले जब सत्य बोलेर दण्ड पाउँछ र झुटो बोलेर बच्न सफल हुन्छ, त्यही क्षण झुट व्यावहारिक रूपमा उपयोगी बन्न थाल्छ ।

वाणी, विवेक र संस्कार

कम बोल्ने मानिस प्रायः गहिरो सोच्ने र बुझ्ने स्वभावका हुन्छन्। मौनता कमजोरी होइन, आत्मसंयमको शक्ति हो।

तरल आधुनिकता र अनित्य संसार

आधुनिक सभ्यताको सबैभन्दा गहिरो अनुभव अस्थिरता हो। रोजगारी, सम्बन्ध, पहिचान, राज्य, विचार र नैतिकता सबै तरल छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्