१० भाद्र २०८२ मंगलबार
image/svg+xml १२:१५ अपराह्न
ट्रम्पकाे नाेबेल भ्रम

ट्रम्पकाे नाेबेल भ्रम

ट्रम्पले नोबेल पुरस्कार पाउने आफ्नो सम्भावना साकार पार्न युक्रेनलाई आफ्नै सार्वभौम भूभागको केही भाग रूसलाई दिन बाध्य पार्ने ‘म्युनिख–सम्झौता’ जस्तो सहमति देख्न चाहन्छन्।
निना एल ख्रुस्चेभा १० भाद्र २०८२ १०:२१ मंगलबार ६ मिनेट पाठ
भर्खरका समाचार

बैंक परिवर्तनले सामाजिक सुरक्षाभत्ता लिन कठिनाइ

राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षाभत्ता वितरण गर्ने बैंक टुंगो नलागेपछि लाभग्राहीहरू खाता खोल्न भनेर दिक्तेल आए पनि फर्कन बाध्य भएका छन्।

तिज चेली र माइतीबिचको आत्मीयताको पर्व : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति भण्डारीले सन्देशमा तिज पर्वले हाम्रो जीवनशैली, संस्कृति र सहिष्णुताको उज्ज्वल परम्परा बोकेको उल्लेख गरेकी छन्।

पुराना तिज गीत कहाँ हराए?

पुराना पुस्ताका लागि तिज केवल नाचगान र रमाइलो मात्र थिएन, विवाहपछि घरपरिवार र समाजबाट भोगेका पीडा, माइतीको सम्झना जस्ता विषयहरू तिज गीतका मुख्य विषयवस्तु थिए।

ग्राहक विशेष

शेखर भन्छन्ः किसान सडक आन्दोलनमा आउनु अत्यन्त दुःखद्

‘कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र?,’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उखुको बोट सहित किसान सडक आन्दोलनमा आउनु अत्यन्त दुःखद स्थिति हो। उनीहरूको माग तुरुन्त पुरा गरौँ।’

चीन जाँदै प्रधानसेनापति

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जाने भएका छन्। आगामी सेप्टेम्बरको दोस्रो साता उनी चीन भ्रमणमा जान लागेका हुन्।

राज्य व्यवस्था समितिको सभापति कसलाई बनाउने भन्नेबारे कांग्रेसमा छलफल

सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा राज्य व्यवस्था समिति सभापतिबारे छलफल भएको छ।

प्रधानमन्त्रीले दिए दर खाने दिनको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको दर खाने दिनको अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वले पारिवारिक मिलाप र आत्मीयतालाई प्रगाढ बनाउने बताएका छन्।

शिक्षा र स्वास्थ्यमा नेपालले फड्को मारेको छ: नेता महत

नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा, स्वास्थ्यलगायतका मुलभूत सेवाका क्षेत्रमा नेपालले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति हासिल गरेको बताएका छन्।

नागरिक खोज

‘आज म बिग न्युज’ भन्दै पार्टी कार्यालय पुगिन रामकुमारी, नेताहरू विरुद्ध आक्रोश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लगाएपछि झाँक्रीले लुम्बिनीमा दिएको एक भाषण अहिले नेकपा एसभित्र विवादको विषय बनेको छ।

कृषि औजार कारखानाबाट उत्पादित धान रोप्ने मेसिनको माग बढ्यो

बन्द अवस्थामा रहेको कृषि औजार कारखाना, वीरगन्जबाट पुनः कृषि यन्त्रहरू उत्पादन गरेर किसानलाई बिक्री वितरण सुरु भएको छ।

शेरा दरबार प्रकरण : अन्नपूर्ण फार्मिङलाई प्रस्टीकरणका लागि सात दिने म्याद

शेरा दरबारको जग्गा निजी कम्पनीका नाममा बनाइएको समाचार पहिलो पटक नागरिक दैनिकले २०८१ पुस ९ गते प्रकाशित गरेको थियो।

खाद्य संस्थानको जग्गा कौडीको भाउमा किनबेच

नेकपा माओवादीका केन्द्रीय सदस्य गोविन्द पौडेलको अगुवाइमा म्याग्दीको बेनी बजारस्थित नेपाल खाद्य संस्थानका नाममा रहेको कित्ता नं. २ ख १७९ र २ ख ३६४ को जग्गा किनबेच गरेको पाइएको हो।

बैंक परिवर्तनले सामाजिक सुरक्षाभत्ता लिन कठिनाइ

राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षाभत्ता वितरण गर्ने बैंक टुंगो नलागेपछि लाभग्राहीहरू खाता खोल्न भनेर दिक्तेल आए पनि फर्कन बाध्य भएका छन्।

लिपुलेक-कालापानी विवाद : भारत-चीन भ्रमणमा दृढतापूर्वक उठाउन रास्वपाको माग

पार्टीले यो विवाद कूटनीतिक र शान्तिपूर्ण तर प्रभावकारी माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ। साथै, सरकारलाई आवश्यक सहयोग गर्न रास्वपा तयार रहेको पनि जनाएको छ।

त्रिशूलीमा पौडी खेल्न गएका बालक बेपत्ता

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार साँझ नदीले बगाएर बेपत्ता हुनेमा भरतपुर महानगरपालिका-१६ मङ्गलपुरका १७ वर्षीय कृष्ण लामिछाने रहेका छन् भने भरतपुर-१५ फूलबारीका १३ वर्षीय कुशल ढकालको सकुशल उद्धार गरिएको हो।

प्रहरी नागरिकको विश्वासको आधार बन्नुपर्छ : प्रहरी महानिरीक्षक

सो अवसरमा भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले कर्णालीमा पर्याप्त पूँजी, प्रविधि र मानव दक्ष जनशक्ति भए मुलुकलाई धेरै योगदान गर्न सक्ने बताए।

२३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को प्रशासन समितिमा पठाएको छ।

नागरिकताभन्दा राहदानी बनाउने धेरै

नागरिकतामध्ये वंशजको आधारमा लिनेहरू एक हजार २३० जना छन् भने वैवाहिक अंगीकृत ५५ जनाले र गैरआवासीय नागरिकता चार जनाले लिएको निरौलाले बताएका छन्।

लोकसेवामा फाराम भर्नेको संख्या घट्दो

विगत दुई आर्थिक वर्षदेखि लोकसेवा आयोगले खुलाएको विभिन्न पदमा फाराम भर्ने युवाको संख्या घट्दै गएको छ।

स्याउ निर्यात गर्न सिफारिस दिन सुरु

स्याउको गुणस्तर र कलर आइसकेको स्याउ निर्यात गर्न तयार भइसकेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए।

विद्युत व्यापार अध्ययन समितिको प्रतिवेदन मन्त्री खड्कालाई हस्तान्तरण

निजी क्षेत्रको लगानी प्रवर्द्धनका उपाय, मित्रराष्ट्रहरूसँगको सहकार्य, र द्विपक्षीय, त्रिपक्षीय तथा बहुपक्षीय व्यापारिक मोडेलका सम्भावनाबारे विस्तृत अध्ययनसमेत प्रतिवेदनमा समेटिएको छ।

भिडियो

स्वरूप फेर्दै त्रिवि मैदान, प्यारापिट निर्माण अन्तिम चरणमा

गत वर्ष फागुन २२ गते सम्झौता गरेको कम्पनीले अबको एक महिनाभित्र फ्लड्लाइटको काम सम्पन्न गर्न लक्ष्य रहेको बताएको छ।

'सर्वसाधारणले ढुक्कसँग चाडबाड मनाए हुन्छ, योजनाबद्ध सुरक्षा दिइरहेका छौं’ (नागरिक संवाद)

नेपाल प्रहरीले चाडबाडमा संघिय राजधानी ‘काठमाडौ’को सुरक्षामा कुनै कसुर बाँकी नराख्ने जनाएको छ।

पहिला देशकै फिल्म बजारलाई दह्रो बनाउन जरुरी: निर्देशक लामा

नेपाली फिल्म उद्योगमा बर्सेनि ८० वटा फिल्म बन्छन्। तिनको न्यूनतम लागत ५० लाखको दरले पनि चार अर्ब बराबरको लगानी भएको देखिन्छ। कहिलेकाहीँ यो कम वा बेसी पनि हुनसक्छ तर केही सीमित नेपाली फिल्मले मात्र लगानी उठाउने गर्छन्।

के प्रधानमन्त्री दाहालको छिमेकसँग सन्तुलित सम्बन्ध राख्ने प्रयास सफल होला त ?

अघिल्ला दुई साता परराष्ट्र सम्बन्धका हिसाबले महत्त्वपूर्ण रहे। प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यु योर्क गए।

पारखीको रोजाइ ‘नेपाली कफी’ (नागरिक संवाद)

क्याफेहरू लहडले खुलेका छैनन्, कफीका पारखी जमात बढ्दै गएपछि व्यवसायीहरू स्वाभावतः आकर्षित भएका हुन्।

चिनियाँ प्राध्यापक भन्छन्: नेपाल मेरो दोस्रो घर हो

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय स्कुल अफ एडभान्स्ड इन्टरनेशनल स्टडीजमा पनि अध्ययन गरेका डुओ चीन र दक्षिण एसियाली देशहरूबिचको सम्बन्धबारे अध्ययन अनुसन्धानकर्ताका रूपमा सक्रिय छन्।

प्रहरी निद्रामा हुँदैन तन्द्रामा चाहिँ हुन्छ

नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा झन्डै ८० हजार जनशक्तिका हर्ताकर्ता हुन्। नेपाली समाजमा अपराध कर्म पनि उत्तिकै झाँगिएको छ।

‘म सरलता मै रमाउने मान्छे हुँ’: अभिनेता बराल

आफ्नो अभिनय क्षमतामार्फत सानै भूमिकामा भए पनि आफ्नो पहिचान स्थापित गर्नुभएका अभिनेता बरालले जीवनमा केही गर्नसकेको महसुस गर्न थालेका छन् ।

‘कुलिङ अफ पिरियडमा मबाट त्रुटि भएको होइन’

प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले बुधबार मात्रै राज्य व्यवस्था तथा सुशासन समितिबाट राजीनामा गरेका छन्।

खेल

एन्फा महिला लिग छनोट: आरएस रिसोर्ट एन्ड बिचलाई दोस्रो सफलता

सरिता विकको उत्कृष्ट प्रदर्शनमा आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबले जारी एन्फा महिला लिग छनोटमा दोस्रो जित निकालेको छ।

युवराज र जोय एन्जल्स हार्टका एम्बासडर

एन्जल्स हार्ट कलेजले युवा क्रिकेट प्रतिभा युवराज खत्री र जोय थापालाई कलेजको आधिकारिक ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ।

बिसिसिआईलाई अर्बाै रुपैयाँको क्षति

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले फेन्टासी स्पोटर्स प्लेटफर्म ड्रिम–११ सँगको प्रायोजन सम्झौता आधिकारिक रूपमा समाप्त गरेको छ।

प्रिमियर लिगः डिफेन्डिङ च्याम्पियन लिभरपुलले न्युकासलसँग खेल्दै

न्युकासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा हुने खेल राति पौने एक बजे सुरु हुनेछ । यो खेलसँगै दोस्रो चरणका खेलहरु सकिनेछन् ।

नेपाल केम्पो खुकुरीका अध्यक्ष शाहलाई अन्तर्राष्ट्रिय आइकन अवार्ड

मार्सल आर्ट्समा समर्पित शाहलाई बेस्ट प्रिसिडेन्ट मार्सल आर्ट्स अवार्ड प्रदान गरिएको थियो ।