२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

१३ तस्बिरमा हेर्नुस् निजी विद्यालयको शान्तिपूर्ण प्रदर्शन

प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले गुणस्तर शिक्षा-निजी विद्यालयको प्रतिबद्धताजस्ता नारा बोकेर शान्तिपूर्ण प्रदर्शन गरेका छन्। संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीति विरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। सोमबार (आज) माइतीघर मण्डलामा भेला भई उनीहरूले विरोध कार्यक्रम गरे। 

तस्बिर : दिपेश दर्शनधारी/नागरिक

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App