प्रधानमन्त्री कार्कीद्वारा शुभकामना
प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गरेकी छन्।
प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गरेकी छन्।
समग्रमा पाँच दिनसम्म मनाइने यो पर्वको माध्यमबाट हामीलाई सामूहिकता र एकताको भावनाले बाँधिएको एक सुदृढ समाज निर्माणको प्रेरणा प्राप्त हुने शुभकामना सन्देशमा उल्लेख छ।
राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गरेका छन्।
अहिले मधेस दियाबातीको उल्लासमा छ। मधेसमा तिहार तीन दिनसम्म मनाइन्छ। पहिलो दिन दियाबाती (दीपावली), दोस्रो दिन हुराहुरी र तेस्रो दिन भरदुतिया (भ्रातृद्वितीया/भाइटीका) गरिन्छ।

पहिलेदेखि नै तस्करी नियन्त्रण गर्ने निकायहरूको मिलोमतोमा भइरहेको तस्करी जेनजी आन्दोलनपछि झनै फस्टाएको छ।
एमालेको यही जेठ ११ गते बसेको सचिवालय बैठकले अनेरास्ववियुमा उमेर हद तोक्ने निर्णय गरेका थियो ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रजातान्त्रिक मूल्यमान्यताका लागि फेरि लड्नुपर्ने आवश्यकता देखिएको बताएका छन्।
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा उनले बर्सातका कारण हुने क्षति कम गर्न सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकता दिएको बताए।
‘नेविसंघमा विद्यार्थी संगठनको नेतृत्वमा वास्तविक विद्यार्थीकै प्रतिनिधित्व हुनुपर्ने आवाज उठाएका थियौँ। जुन कार्यान्वयन पनि भयो,’ अध्यक्ष शेर्पाले भने।
अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि साउन नकुर्ने र आजैबाट कार्यान्वयन प्रक्रिया थालनी गर्ने बताएका हुन्।
रुकुमपश्चिमबाट काठमाडौं आउँदै गरेको बस तनहुँको डुम्रेमा दुर्घटना
रुकुमपश्चिमबाट काठमाडौंआउँदै गरेको बस तनहुँको डुम्रेमा दुर्घटना भएको छ। दुर्घटनामा सात जना यात्रु घाइते भएका छन्।
काठमाडौं आइपुगेको पाँच वर्षपछि सिंहदरबारमा मेलम्चीको पानी
उनका अनुसार केयुकेलका प्राविधिक कर्मचारीहरूले केही दिनदेखि सिंहदरबारभित्रका सबै कार्यालयमा मेलम्चीको धाराको नेटवर्क जोड्ने काम गरिरहेका छन्।
पूर्वसदस्य-सचिवसहित नौ जना दोषी
न्यायाधीश कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले नौ वर्षअघि विशेष अदालतले गरेको फैसला उल्टाउँदै पशुपति क्षेत्र विकासका पूर्वपदाधिकारी, कर्मचारीसहित नौ जनालाई दोषी ठहर गरेको हो।
नेपालमा चट्याङ : चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते
कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ।
डिआइजी बढुवामा गृहमन्त्री-आइजिपी रस्साकस्सी
एक महिनादेखि १० डिआइजीको पद रिक्त रहेकाले नयाँ बढुवा गरेर मात्रै कर्णालीमा पठाउने तयारीमा गृह रहेको छ। तर बढुवा कहिले हुन्छ भन्ने अझै टुंगो लागिसकेको छैन।
बराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभरका कारण ३६ बङ्गुरको मृत्यु
बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ।
बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायमै
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।