२० पुस २०८२ आइतबार
image/svg+xml
कला

पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतकाे आदेश

नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको नायक पूर्णविक्रम शाह उर्फ पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

बिहीबार गरिएको थुनछेक बहसपछि तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

अर्का प्रतिवादी कृष्णजोशीलाई भने १ लाख धरौटी बुझाएर साधारण तारेखमा छाड्न आदेश दिएको छ।

प्रकाशित: १० चैत्र २०७८ १३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App