१८ चैत्र २०७९ शनिबार
Nimesh Adhikari
निमेष अधिकारी


निमेष अधिकारीका लेखहरु :

रविले माफी मागेर अर्को निर्वाचनसम्म प्रायश्चित गर्नुपर्छ: डा. प्याकुरेल

एक महिना मै पार्टी सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा दोषी प्रमाणित भएर पदबाट बाहिरिएपछि पार्टी सभापति र पार्टीको भविष्यलाई लिएर चौतर्फी सकरात्मक तथा नकारात्मक टिका टिप्पणी हुन थालेका छन्।

काँग्रेसको चलखेलः सत्ता गठबन्धन भत्काउने हो की तर्साउने मात्र हो?

प्रधानमन्त्री दाहालले यही २६ गते विश्वासको मत लिने कार्यक्रम छ। अप्रत्याशित रुपमा एमाले–माओवादी केन्द्र सत्ता गठबन्धन बनेर सरकारको नेतृत्वमा समेत आइसकेपछि काँग्रेस अतालिएको छ।

राष्ट्रपतिको आव्हान पछि दलहरु सरकार गठनको तयारीमा

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरुलाई पुस १० गते भित्रको समय दिए पछि दलहरु बहुमत जुटाउन लागि परेका छन्।

रवि विरुद्ध रिट, रेशमलाललाई ‘क्लिन चिट’ !

राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी यसपटक उदाएका नयाँ दल हुन। यीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेतृत्व तहहरू विवादमा तानिन थालेका छन्।

रेमशलाल चौधरी अध्यादेश प्रकरणमा एमालेको दोहोरो चरित्र

सरकार निर्माण गर्न रेशमलाल चौधरी सहितको पार्टीको मत आवश्यक पर्ने देखेर सरकारले भावी सरकार निर्माण प्रक्रिया अगाडि नै यो अध्यादेश ल्याएर उनीहरुलाई मुक्ती दिन खोजेको एमालले आरोप लगाएको हो।

अध्यादेश ल्याउने निर्णय कामचलाउ सरकारका लागि ‘ब्याक फायर’

यो निर्णय देउवालाई ‘पहिलो गाँस मै ढुङगा’ भएको छ। नयाँ सरकार नबन्दै काम चलाउ सरकारले नै यति गम्भिर निर्णय गर्दा सर्वत्र बिरोध हुनु स्वभाविक पनि हो । र, यसैमा उनकै दल नेपाली कांग्रेसका महामन्त्रीद्धय र अन्य शिर्ष नेताहरुले समेत अध्यादेशको आलोचना गरे्। आलोचना गर्नेमध्येका एक कांग्रेसकै महामन्त्री गगनकुमार थापा पनि हुन। उनले आफुलाई आगामी प्रधानमन्त्रीका रुपमा प्रक्षेपण गरिरहेका छन्। सरकारी निर्णयको बिरोध गर्नेमा उनीसँगै कांगेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र कांग्रेसकै विपक्षी नेता शेखर कोइराला पनि छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्