१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अर्जुन ओली


अर्जुन ओलीका लेखहरु :

‘बुर्का’ खोलेर चुनावी सुरक्षामा

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसी प्रक्रिया अनुसार निर्वाचन प्रहरीमा छनोट भई काममा खटिएका धेरै छन्।

बाँके-३ : पुन, मल्ल र सुनारबीच त्रिपक्षीय प्रतिस्पर्धा

आसन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाँके क्षेत्र नम्बर-३ मा यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ। चर्चित उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका कारण यहाँ मुख्यगरी त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

भेरी अस्पतालको ‘१ नम्बर क्याबिन’ : जहाँबाट बनिरहेको छ चुनावी रणनीति !

कर्णाली विकास बैंकको अर्बौ रकम अपचलन मुद्दाका मुख्य अभियुक्त पशुपति दयाल मिश्र चुनावको माहौल मिलाउन उपचारको बहाना पारेर अस्पतालको क्याबिनमा डेरा जमाएर बसेका छन्।

नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी सुरु

महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यसहित दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला नेपालगन्जमा बुधबारदेखि सुरु भएको छ। महिलाउद्यमी संघ नेपाल बाँकेको आयोजनामा प्रदर्शनी सञ्चालनमा आएको हो।

सुलभ र आयुसलाई श्रद्धाञ्जली दिन हजारौं सहभागी

नेपालगन्जबाट उच्च शिक्षा अध्ययन गर्न काठमाडौं गएका उनीहरुको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गएको थियो ।

महिला उद्यमी महासंघको लुम्बिनी प्रदेश समिति गठन

महासंघले बुधबार लुम्बिनी प्रदेश र कोहलपुर नगर समिति गठन गरेको छ । बाँकेकी महिला उद्यमी सरस्वती शर्मा पराजुलीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

रासायनिक मल लिन घण्टौँ लाइन बसेका किसान फर्किए रित्तै हात

सोही सूचना अनुसार किसानहरू बिहान ४ बजेदेखि नै लाइनमा उभिए । सहकारी संस्थाको कार्यालयमा किसानहरू यति धेरै उपस्थित भए की वितरण गर्न नै कठिन भयो ।

प्रधानमन्त्रीको भारत भ्रमणको पुर्वसन्ध्यामा पुनः उठ्यो नेपालगन्ज–दिल्ली उडानको मुद्दा

नेपालगन्ज–दिल्ली सिधा हवाई उडानले दुवै देशका नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने भन्दै पुनः पहल थालिएको छ।

लुम्बिनी प्रदेशमा ‘एन्टिरेबिज भ्याक्सिन’ अभाव

हरेक वर्ष स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अस्पताललाई रेबिज विरुद्धको भ्याक्सिनका लागि कोटा निर्धारण गर्छ ।

कलेजले आमा सुरक्षा कार्यक्रम लागु गर्नै नचाहेको कोहलपुरको दाबी

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले ‘आमा सुरक्षा कार्यक्रम’ लागु गर्नै नचाहेको कोहलपुर नगरपालिकाले दाबी गरेको छ।

बाँकेका संघीय कार्यालयको ८६ प्रतिशत विकास बजेट खर्च

नेपालगन्जस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म ती कार्यालयले उक्त बजेट खर्च गरेका हुन् ।

स्वास्थ्य बिमा बोर्डले भेरी अस्पताललाई अझै गरेन १६ करोड ९ लाख रुपैयाँ भुक्तानी

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदीले बिमा रकम भुक्तानी नपाउँदा अस्पतालको सेवालाई अगाडी बढाउन निकै समस्या भइरहेको गुनासो गरे ।

असारभित्रै तीन पालिकामा लालपुर्जा बाँड्ने आयोगको तयारी

आयोग बाँकेका अध्यक्ष घननाथ खनालले जिल्लाको बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकाका केही वडाहरूमा जग्गा नाप जाँच गरी लालपुर्जा बाँड्ने तयारी अगाडी बढाइएको जानकारी दिए ।

समय अगावै सकिँदै नेपालगन्ज विमानस्थलको नयाँ टर्मिनल भवन

नेपालगन्ज विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य निर्धारित समयअघि नै सम्पन्न गर्न निर्माण पक्षले तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्