१६ आश्विन २०८२ बिहीबार
image/svg+xml ७:२ पूर्वाह्न
आज विजयादशमी: बिहान ११ बजेर ५३ मिनेट उत्तम साइत

आज विजयादशमी: बिहान ११ बजेर ५३ मिनेट उत्तम साइत

आज विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका र जमरा थापेर मनाइन्छ।
नागरिक १६ आश्विन २०८२ ०६:२७ बिहीबार १ मिनेट पाठ
भर्खरका समाचार

नारायणगढ-मुग्लिन सडक दुई तर्फी सञ्चालन

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति १०:५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुई तर्फी अवरुद्ध भएको थियो।

चालु बजेटका हजार योजना काट्ने तयारी, पुनर्निर्माण र चुनावलाई सवा खर्बको स्रोत पहिचान

आयोजना बैंकमा प्रविष्ट नभएका आयोजनाका लागि विनियोजित करिब एक खर्ब १० अर्ब रुपैयाँ भेटिएको छ । गोष्ठी, बैठकलगायत विभिन्न शीर्षकको करिब १२ अर्ब रुपैयाँ पनि निकाल्न सकिन्छ ।,

संविधान सबैको साझा घर

जेन-जी आन्दोलनबाट विभिन्न भौतिक संरचना ध्वस्त भए, सत्ता उलटपुलट भयो तर संविधान भने जोगिएको छ । राष्ट्रपति, जेन-जी अगुवा, संविधानविद्लगायतको सुझबुझपूर्ण निर्णय र सुझावबाट जोगिएको संविधानलाई अब आवश्यक संशोधन गरी दीर्घजीवी बनाउनुपर्छ ।

विशेष प्रशिक्षण आइतबारदेखि पुनः सुचारु

जापानमा हुने २०औं एसियाली खेलकुदको तयारीका लागि सुरु गरिएको मिसन-२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण आइतबारदेखि पुनः सुचारु भएको छ।

प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ।

वडाध्यक्ष सेन्दाङमाथि आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग

आक्रमणमा संलग्नलाई तत्काल गिरफ्तार गरी कानुनी कारवाही गर्न माग गरेका छन् ।

समाज र दल छुट्टै बाँच्दैन : नेता बास्कोटा

उनले लेखेका छन्, ‘पछिल्लो समय केही मानिसका राजनीतिक विश्लेषण, संश्लेषण र तिनको नित्य एकल भजन प्रतियोगिताको बजारीकरण देख्दा मलाई अचम्म लाग्छ।’

द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो: गृहमन्त्री लेखक

देशमा उत्पन्न द्वन्द्व र अस्थिरताले धेरै संविधान बन्ने अवस्था सिर्जना हुने गरेको गृहमन्त्री लेखकले स्मरण गरे।

चितवनका २५९ भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र प्रदान

भूमि समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाका २५९ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र प्रदान गरेको छ।

जडीबुटीमा पार्क गरिराखेको बसमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित आकासे पुल नजिक पार्क गरिएको बसमा द्रुत गतिमा हुँइकिएको स्कुटर ठोक्किँदा त्यसमा सवार दुई युवकको मृत्यु भएको छ।

नेपाल हुँदै तीन पाकिस्तानी मलेसियामा

नेपालको बाटो हुँदै तीन पाकिस्तानी मलेसिया पुगेको पाइएको छ। अध्यागमन विभागले दिएको जानकारीअनुसार चार दिनअघि नै उनीहरू फरक–फरक समयमा मलेसिया पुगेका हुन्।

जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मनसुन केही सक्रिय

बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मुलुकका केही भागमा मनसुन केही सक्रिय भएको छ।

मुग्लिन-पोखरा खडक पश्चिम खण्डः जामुनेमा धमाधम कालोपत्र गरिँदै

मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजारमा कालोपत्र गर्न सुरु भएको छ।

ग्राहक विशेष

काठमाडौंमा १२ सय कित्ता जग्गाको कित्ताकाट रोक्का

काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौं जिल्ला आयुक्तको कार्यालयबाट प्लटिङ गर्ने अनुमति नलिएका र तोकिएको मापदण्ड पूरा नगरी अवैध प्लटिङ गरिएका काठमाडौं जिल्लाभित्रका विभिन्न स्थानका करिब दुई हजार पाँच सय रोपनी जग्गाको कित्ताकाट रोक्का गरेको छ।

बुल्दीखोलामा पुल निर्माण

नगरप्रमुख बैकुण्ठ न्यौपानेले बुल्दीखोलामा एक स्पामको पुल निर्माण गरिएको बताए। पुल निर्माणपछि बसपार्कमा गाडी व्यवस्थापनका साथै सवारी र सर्वसाधारणलाई आवतजावतमा सहज भएको छ।

काठमाडौं महानगरले माग्यो सीप मेला २०८२ का लागि आवेदन

सरकारी निकाय, गैरसरकारी संस्था, निजी क्षेत्र र दातृ निकायसँग सहकार्य गरेर निःशुल्क तालिम दिने तयारी रहेको झाले बताए।

खेल

१७औं धर्मश्री शारीरिक सुगठनको तयारी पूरा

५० वर्षभन्दा माथिका खुला मास्टर विजेताले नगद १ लाख पाउनेछन् भने दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार र छैटौंले १० हजार हात पार्नेछन्।

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : आर्मी र पुलिसको अपराजित यात्रा कायमै

लुम्बिनी प्रदेशमा सोमबार सम्पन्न विभागीय डर्बीमा आर्मीले एपिएफविरुद्ध तीन विकेटको विजय प्राप्त गर्दा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले हराएको छ।

पीएम कप: आर्मीको अपराजित यात्रा कायमै, विभागीय डर्बीमा एपीएफ पराजित

त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पीएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा अपराजित यात्रालाई पाँचौ खेलसम्म पुर्‍याएको छ।