गृहमन्त्रीको राजीनामा नआए विकल्प सोच्छौँ : सुदन गुरुङ
हामी नेपालका संयोजक सुदन गुरुङले वर्तमान सरकारको नेतृत्वमा रहेको गृह मन्त्रालयले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
हामी नेपालका संयोजक सुदन गुरुङले वर्तमान सरकारको नेतृत्वमा रहेको गृह मन्त्रालयले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
बाँकेको डुडुवा गाउँपालिका-३, रमपुरका किसान लल्लन अहिर यो वर्ष अत्यन्त उत्साहित थिए।
बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु पाँच हजार ९०० ले वृद्धि भएको छ।
यस क्रममा यो सडकअन्तर्गत आँपचौरको इन्द्रेगौडादेखि–शान्तिपुरसम्म तीन साताका निम्ति सवारी आवागमन बन्द भएको छ।

जेन-जी आन्दोलनलगायत विभिन्न राजनीतिक घटनाक्रमले गर्दा अर्थतन्त्र सकसमा छ।
त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिका लागि गठित छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ।
गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिस बीच सोमबार भेटवार्ता भएको छ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डरीले आजको बैठकमा उक्त विधेयक पारित गरियोस् भनी गरेको प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेका थिए।
सांसद किरण कुमार साहले अफताब आलमलाई सफाइ दिने न्यायाधीशद्वय खुसीराम थारु र अर्जुन महर्थनमार्थि तत्काल महाभियोग लगाउन माग गरेका छन्।
साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ। लगातार ६ कारोबार दिनसम्मको उत्साहजनक वृद्धिपछि बजारमा सामान्य करेक्सन देखिएको हो।
आकासे पानीको भर पर्नुपर्ने बाध्यताको अन्त्य
यहाँको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलामध्ये चारवटा सम्पन्न भइ सञ्चालनमा आएपछि किसानलाई आकासे पानीमा भर पर्नुपर्ने बाध्यता हटेको छ।
देशभर मनसुनी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। यसको प्रभाव आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
काठमाडौं उपत्यकाका तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह
काठमाडौं उपत्यकाका नदीहरूमा जलसतह सतर्कता तह आसपास पुगेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
कल्भर्टले विस्थापित झोलुङ्गे पुल : बाह्रैमास सवारीसाधन चल्ने
नगरपालिकाका विभिन्न स्थानमा साना सवारीसाधन र पैदलयात्रीलाई सहजताका लागि कल्भर्ट बनाइएको हो।
बाजुरामा खोलाले बगाउँदा पूर्ववडा सदस्य बेपत्ता
बाजुराको अगौमूल गाउँपालिकामा खोलाले बगाएर आज एकजना बेपत्ता भएका छन्।सारांश
विजयनगरमा बाघ र चितुवाको आतंक, नियन्त्रणका लागि हारगुहार गर्दै स्थानीय
उनका अनुसार, उज्ज्वलपुरमा मात्र १२ वटा घरपालुवा जनावर र २० बढी सामुदायिक कुकुरलाई बाघले मारेको छ ।
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा बिर्तामोडमा मृत्यु भएको हो ।