तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल गर्छु: अध्यक्ष दाहाल
माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले तातोपानी नाकाबाट हुने आयात/निर्यात व्यापार सहज बनाउन चीनसँग कूटनीतिक पहल गर्ने बताएका छन्।
माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले तातोपानी नाकाबाट हुने आयात/निर्यात व्यापार सहज बनाउन चीनसँग कूटनीतिक पहल गर्ने बताएका छन्।
निर्वाचन आयोगले बाग्मती प्रदेशमा समानुपातिकतर्फ दलहरूले पाउने सिट बाँडफाँड गरेको छ। आयोगले मंगलबार राति प्रदेशतर्फ १.५ प्रतिशत थ्रेसहोल्ड कटाउने दलहरूले पाउने सिट सङ्ख्या टुंगो लगाएको हो।
२०७४ मा एक्लै ४२ सिट जितेर पहिलो भएको एमाले यो चुनावमा माओवादीभन्दा पनि तल रहेर १३ स्थानसहित तेस्रो बन्दा गढ मानिएका ६ जिल्लामा क्लीन स्वीप भयो।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजा आइसक्नै लाग्दा बागमती प्रदेश सरकारको मुख्यमन्त्री को बन्ला भन्ने चासो बढेको छ।
छलफलमा सहभागी एक माओवादी पोलिट्व्यूरो सदस्यका अनुसार अध्यक्ष दाहालले प्रधानमन्त्री देउवासँग बसेर पहिलो चरणमा आफू प्रधानमन्त्री बन्ने दाबी प्रस्तुत गरिसकेको बताए।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेपछि तनावमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘रिफ्रेस’ हुन सुकुटे आइपुगेका छन्।
अघिल्लो वर्षामा क्षतिग्रस्त हेडवक्र्सबाटै अस्थायी रूपमा सुरुङमा पानी हालिएको हो। सम्भावित बाढीले थप क्षति पुर्याउन सक्ने आंकलन गर्दै गत जेठ दोस्रो सातातिर सुरुङको मुख बन्द गरेर पानी मेलम्ची खोलामा छाडिएको थियो।
डिभिजिनल इन्जिनियर कुँवरले प्रतिसेकेण्ड २–३ सय लिटरको दरले मेलम्ची पानी सुरुङ छोडिएको बताए। उनका अनुसार साढे २६ किमी सुरुङ भरिने १२–१५ दिन लाग्ने अनुमान गरिएको छ। आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले सुरुङमा पानी भरिँना साथ उपत्यकामा मेलम्ची पानी वितरण सुरु हुने बताए।
सिन्धुपाल्चोकका नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई आइतबार निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ।
एमालेका परम्परागत लालकिल्ला मानिने सिन्धुपाल्चोक कांग्रेस–माओवादीको गठबन्धनले ‘क्लीन स्वीप’ गरेको छ।
क्षेत्र नं. २ (ख) प्रदेशसभाबाट निर्वाचित हुँदै कांग्रेसका कृष्णकुमार तामाङले २९ वर्षको उमेरमा संसदको यात्रा तय गरेका छन्। निकटतम प्रतिस्पर्धी एमालेका हेभिवेट उम्मेदवार हस्तबहादुर पण्डितलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्।
राप्रपाको परम्परागत मुटु मानिएको यो क्षेत्र एमालेले लाल किल्लामा परिणत गरेको थियो। क्षेत्र परिवर्तन गर्दै बस्नेतले माओवादीको साथमा यो पटक एमाले गढ भत्काइ दिए।
सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ मा कांग्रेसका मोहनबहादुर बस्नेतले ऐतिहासिक जित निकालेका छन्।
निकतटम् प्रतिस्पर्धी एमाले उम्मेदवार अमानसिं तामाङलाई हराउँदै उनी निर्वाचित भएका हुन्। सार्वजनिक मतपरिणामअनुसार दुलालले २० हजार ९ सय ६ मत पाए।
सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेश सभा (ख) मा माओवादी केन्द्रका उम्मेदवार सरलसहयात्री पौडेले विजयी भएका छन्।