युरोपलाई पुटिनको स्पष्ट सन्देश : रुसी हितको सम्मान गरे युक्रेनपछि अर्को युद्ध हुँदैन
उनले युरोपेली देशहरूमा रुसले आक्रमण गर्ने योजना भएको दाबीलाई बेतुक भनेर खारेज गरे। उनका अनुसार पश्चिमले नेटो पूर्वतर्फ विस्तार नगरी धोका नदिए थप सैन्य कारबाहीको आवश्यकता छैन।







सँगै बाँच्ने सँगै मर्ने कसम खाँदै दम्पतीले बेचे मिर्गौला..
कतिपय मानिसहरू गरिबीका बाबजुद हाँसीखुसीका साथ बाँचिरहेका हुन्छन्। त्यस्ता मानिसका परिवारमा अभावबिच पनि सुखको अनुभूति प्राप्त भइरहेको हुन्छ। तर कहिलेकाहीँ अरूलाई अति विश्वास गर्दा सुखद वातावरण पनि दुखमा परिणत हुन बेरै लाग्दैन।
माइतीघरबाट पक्राउ परेका अभियन्ता कमल भुसाललाई सुधार केन्द्र पठाइने, गाँजा सेवन गरेको पुष्टि
माइतीघरमा गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गर्ने क्रममा बिहीबार पक्राउ परेका ‘जेन-जी’ अभियन्ता डा. कमल (निकोलस) भुसाललाई सुधार केन्द्र (रिह्याब सेन्टर) पठाइएको छ।
चितवन निकुञ्ज आउन थाले जङ्गली हात्ती
चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको समूह आउन थालेको छ। पूर्वी नेपाल, चुरे क्षेत्र हुँदै समूहमा हात्तीहरु आउन थालेका हुन्।
जेन-जी आन्दोलनको एक महिना: शहीद परिवारद्वारा संसद भवन अगाडि दीप प्रज्वलन
जेन-जी आन्दोलनको एक महिना पुगेको अवसरमा प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूका परिवारजन तथा आन्दोलनका समर्थकहरूले काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि दीप प्रज्वलन गरेका छन्।
इलाममा राहत वितरण धमाधम
नेपाली सेना, विभिन्न सामाजिक संघ संस्थाको अगुवाइ तथा पालिकाहरूको समन्वयमा असोज १९ गतेदेखि नै राहत बाँड्न थालिएको प्रशासनले जनाएको छ ।
आन्दोलनका क्रममा जलाइएका सरकारी गाडी लिलामी गरिने
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परिसर अगाडि जलेका ३ वटा निजी गाडीबाहेक सबै गाडी नयाँ बानेश्वर लगिएको छ ।
चार डीआईजी एआईजीमा बढुवा
सरकारले चार डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले बढुवाको निर्णय गरेको हो ।