५ माघ २०८२ सोमबार
image/svg+xml
प्रवास

अन्तरार्ष्ट्रिय विमानस्थलमा भिषण आगलागी (फोटो-भिडियो)

नैरोबी (केन्या) — पूर्वी अफ्रिकाको मुख्य 'हब' मानिने केन्याको राजधानी नैरोबीस्थित अन्तरार्ष्ट्रिय विमानस्थलमा भिषण आगलागी भएको छ। आगलागीका कारण विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ।


यातायात व्यवस्था हेर्ने मन्त्रिपरिषदका सचिव मिकेल कामुले आगलागी निकै डरलाग्दो भएकाले मान्छेहरुलाई टाढै राखिएको छ। गृहमन्त्रीले ट्विट गर्दै विमानस्थलबाट सबैलाई उद्दार गर्ने काम भइरहेको जानकारी दिएका छन्।

आगलागी भएको जोमो केन्याटा अन्तरार्ष्ट्रिय विमानस्थल पूर्वी अफ्रिकाको एउटा महत्वपूर्ण केन्द्र हो। आगलागीमा परी मानवीय क्षति भए-नभएको केही बताइएको छैन।

 भिडियो

प्रकाशित: २३ श्रावण २०७० ००:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App