१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

रास्वपासँग एकता भंग भएपछि आकस्मिक पत्रकार सम्मेलन गर्दै उज्यालो नेपाल पार्टी

उज्यालो नेपाल पार्टीले आज आकस्मिक पत्रकार सम्मेलन गर्दै छ।

आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा आकस्मिक पत्रकार सम्मेलन गर्ने भएको हो।

शनिबारसम्म भएको दुई पक्षीय छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबिच एकता भंग भएको छ।

प्रकाशित: २६ पुस २०८२ १५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App