२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

जेन-जी आन्दोलनको एक महिना: शहीद परिवारद्वारा संसद भवन अगाडि दीप प्रज्वलन

तस्बिर: प्रकाश माथेमा/एएफपी

जेन-जी आन्दोलनको एक महिना पुगेको अवसरमा प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूका परिवारजन तथा आन्दोलनका समर्थकहरूले काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि दीप प्रज्वलन गरेका छन्।

बिहीबार साँझ संघीय संसद भवनको अगाडि भेला भएका सहभागीहरूले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको तस्बिर अगाडि राखेर दीप प्रज्वलन गरेका हुन्।

सबै तस्बिर: प्रकाश माथेमा/एएफपी

प्रकाशित: २३ आश्विन २०८२ २०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App