एक कनिका खुशी
सोच्छु, ‘चामलमा मात्रै ध्यान दिँदा हाम्रा कयौं कनिका खुशीहरू छुटी पो गए हुन् कि?’

सोच्छु, ‘चामलमा मात्रै ध्यान दिँदा हाम्रा कयौं कनिका खुशीहरू छुटी पो गए हुन् कि?’
तेस्रो निर्णायकज्यूले पनि उक्त कविता सहनै सकेनन्। कविता यति बुलन्द थियो कि उनलाई बेस्सरी ईर्ष्या लाग्यो।
घरको छत उक्लिनलाई यसो घुमेको भर्याङ छ, बुढेसकालमा त्यति उक्लिन पनि, मलाई बडो सास्ती छ भर्याङमुनि छन् एक रास घाइते छाताहरू।
जूनको उज्यालोमा भुईंतिर नुहेका बाँसका टुप्पाहरू र ससाना पातहरू सिर्लिङ सिर्लिङ बिनाबतासै हल्लिरहेका थिए।
यो अजङ्गको आपत्मा, मेरो कविता बरु उसको त्यो बिपना मेटेर, एक दु:स्वप्न भएको होस्, र जब ऊ बिहान जुरुक्क उठ्नेछे,उसको मनपरेको फ्रकमा रगतको रङ लागेको होस्।
यसरी लगभग छ फुटको मान्छे दुई फुटको पङ्खाले झुकाएको देख्न पाइयो।
अफिसबाट घर आइपुगेको थिएँ। मूलढोका अगाडि टक्क अडिएँ। कारण थियो घरभित्रको अजीवको संवाद।
