१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
भर्खरका समाचार

आँखैअगाडि अमेरिकी प्रभुत्व पतन

हर्मुज जलडमरुमा हाल देखिएको संकटले २१औं शताब्दीमा शक्तिले कसरी काम गर्छ भन्ने स्पष्ट पारेको छ ।

प्रधानमन्त्रीलाई ‘नायक’ को अनिल कपुर जस्तो व्यवहार नगर्न एमाले नेता रिजालको सुझाव

रिजालले हिन्दी फिल्म ‘नायक’ मा अनिल कपुर एक दिनका लागि मुख्यमन्त्री भए जस्तो शाह एक दिनका लागि प्रधानमन्त्री नभएको उल्लेख गरेका छन्।

‘मितज्यू’ को ‘गैराघरे काँइली’ लाई दर्शकको साथ

जनक घर्ती मगरले निर्माण गरेको फिल्म ‘मितज्यू’को ‘गैराघरे काँइली’को चर्चा चुलिएको छ।

प्रधानमन्त्रीले बोलाउँदा किन गएनन् श्रम संस्कृतिका सांसद ?

प्रधानमन्त्रीले बोलाउँदा किन गएनन् श्रम संस्कृतिका सांसद ?

प्रधानमन्त्री बालेन्द्र शाहले कोशी प्रदेशका समस्या बुझ्न र छलफल गर्न बोलाएको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरू अनुपस्थित रहे।
नागरिक १८ चैत्र २०८२ २२:१७ बुधबार २ मिनेट पाठ
भर्खरका समाचार

प्रधानमन्त्रीलाई ‘नायक’ को अनिल कपुर जस्तो व्यवहार नगर्न एमाले नेता रिजालको सुझाव

रिजालले हिन्दी फिल्म ‘नायक’ मा अनिल कपुर एक दिनका लागि मुख्यमन्त्री भए जस्तो शाह एक दिनका लागि प्रधानमन्त्री नभएको उल्लेख गरेका छन्।

इरानी अखबारमा अमेरिकी सेनालाई चेतावनीः ‘वेलकम टू हेल’

यी सिपाहीहरू र नाविकहरू ३१ औं समुद्री अभियान एकाइका हिस्सा हुन्। तिनीहरूसँग यातायात र लडाकु विमानहरू पनि छन्।

निर्वाचन विशेष

उम्मेरदवारका पुरानै एजेन्डा : विश्वस्त छैनन् मतदाता

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त छन्।

बैतडीमा बहुचर्चित प्रतिस्पर्धा : क्यान अध्यक्ष, पूर्वप्रधानमन्त्रीका छोरा र पूर्वमन्त्रीबिच कडा भिडन्त

यसपटक पनि सबै पार्टीका उम्मेदवारहरूले यो एजेण्डा उठाउन छाडेका छैनन्। तर उक्त एजेण्डा कहिले कार्यान्वयन हुन्छ भन्ने भने अनिश्चित नै छ।

सर्लाही-१ को समस्या र अजेन्डा पुरानै

सर्लाही–१ मा चुरेको विकट बस्तीदेखि जिल्लाकै प्रमुख व्यापारिक केन्द्र लालबन्दी र बयलबास पर्ने भए पनि यहाँका समस्याप्रति नेताहरू उदासीन रहेको पाइएको छ।

ओली संगठनमा ढुक्क, शाह पक्ष लहरप्रति विश्वस्त

यो क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार छन्। विगत निर्वाचनमा देशव्यापी चुनावी सभा गरेर पक्षमा लहर ल्याएको एमालेले अहिले ठुला सभा आयोजनामा ढिलाइ गरेको छ।

गाउँ फर्किएको मतको प्रश्न: हाम्रो पाँच वर्ष कहाँ गयो?

फर्किने कारण केवल मतदान होइन, पाँच वर्षअघि गरिएका वाचा र आजको यथार्थको हिसाब खोज्नु पनि हो।

मतदाता रिझाउन आकर्षक नारा

अघिल्ला निर्वाचनमा पनि यस्तै अभ्यास उम्मेदवारहरुले गर्दै आएका थिए। तिनै एजेन्डामा केहीले सामान्य फेरबदलमा गरेका छन भने कतिपयले पुरानै नारालाई अघि सारेर मतदाता फकाउने प्रयास गरिरहेका छन।

भक्तपुर-२ मा ५२ प्रतिशत मतदाता जेन-जी!

भक्तपुर क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवारी दिएका नवीन कुमार महतले भक्तपुर क्षेत्र नं २ मा १८ देखि ४० वर्ष उमेर समूहका मतदाताहरु ५२ प्रतिशत रहेको बताउँदै स्वतन्त्र उम्मेदवार विजयी हुने दावी गरेका छन् ।

हिमाली क्षेत्रको निर्वाचन हेलिकोप्टरको भर

भौगोलिक रुपमा दुर्गम र यातायातको पहुँच नपुगेको मासपुरमा निर्वाचन सामाग्रीसँगै कर्मचारी ओसार–पसार गर्नका लागि हेलिकोप्टरको प्रयोग अनिवार्य हुन्छ ।

काठमाडौं-४ : कतै बाटो नबनेको पिर, कतै देश नबनेको चिन्ता

दुई वर्षअघि काठमाडौं महानगरपालिकाले कपन क्षेत्रको चखुँचामार्ग खहरेमा डोजर चलाएपछि समस्या समाधान हुने अपेक्षा गरिएको थियो। तर स्थानीयका अनुसार अवस्था उस्तै छ। वर्षा याममा भेल घरदैलोमा पुग्ने त्रास छ भने हिउँदमा दुर्गन्ध र फोहोरको समस्या छ।

अन्तर्वार्ता: ढुक्क हुनुहोस्, चुनाव फागुन २१ मै हुन्छ

गृहमन्त्री ओमप्रकाश अर्यालले विना कुनै अवरोध, निर्धक्क र निर्भयका साथ मतदान गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्दै निर्वाचनमा पूर्ण सुरक्षा प्रबन्ध गरिएको बताए ।

एमाले ब्युँताउन सुरेन्द्रले अघि सारे तीन सर्त

नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टीलाई पहिलेकै लयमा फर्काउन र अझ शक्तिशाली बनाउन तीनवटा प्रस्ताव अघि सारेका छन्।

म मन्त्रीको दौडमा छैन, तर जिम्मेवारी पाए भाग्दिनँ: राजीव खत्री

भक्तपुर क्षेत्र नम्बर-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले आफू मन्त्री बन्ने दौडमा नरहेको बताएका छन्।

रास्वपा सांसद खत्री भन्छन्: म मन्त्रीको दौडमा छैन

भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खत्रीले पार्टीले जिम्मेवारी दिए नभाग्ने तर मन्त्री पदका लागि प्रयास नगर्ने बताए ।

हङकङ उडे देउवा: पारिवारिक कार्यक्रममा सहभागी हुने

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ उडेका छन् । उपचारका लागि सिंगापुर गएका उनी त्यहीबाट हङकङ गएका हुन् ।

पार्टीको पराजयले एमाले नेता चिन्तित: नेतृत्व नसुध्रिए पार्टी पंत्तिनै स्कूटरमा आट्ने चेतावनी

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेकपा एमालेको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सुधार नगरे आगामी निर्वाचनमा पार्टीको सिट संख्या अत्यन्त न्यून हुन सक्ने चेतावनी दिएका छन्।

कार्टुन

जल तथा मौसम सप्ताह २०२६ सुरु

विश्वव्यापी रूपमा मार्च महिनाको तेस्रो साता मनाइने जल सप्ताहअन्तर्गत नेपालमा ‘नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह २०२६’ सुरु भएको छ।

मुसहर बस्तीमा आगलागी: ११ घर जले, १ करोड १७ लाखको क्षति

मोरङको बुढीगंगा गाउँपालिका–३ गोकुवास्थित मुसहर बस्तीमा बुधबार दिउँसो भीषण आगलागी हुँदा ११ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

रास्वपाको १८२ सिट स्वाभाविक जनमत: डा. ज्ञवाली

संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले भर्खरै सम्पन्न आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको दुई तिहाइ नजिकको जनमत अस्वाभाविक नभएको बताएका छन्।

हेलिकप्टरमा सवार राई भन्छन्- सपना जस्तै लाग्छ, होस् उडिसकेको थियो, धन्न बाँचियो

केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन्। काठमाडौंबाट पाँच यात्रु लिएर आज दिउँसो १२ बजेर २ मिनेट जाँदा खार्तम्छास्थित बालाबेँसी आइपुगेको हेलिकप्टर अवतरणको क्रममा भित्तामा ठोक्किएको थियो।

अशौच बसेका ओली स्वस्थ: दैनिक आहार साग, कुरिलो अनि फर्सिको मुन्टा

ओलीले हँसिलो चेहरा बनाउँदै भने, ‘हेर्नुस् त म ठीक छु । मलाई स्वास्थ्यले साथ दिएको छ ।’

ग्राहक विशेष

धरहराबाट साढे चार करोड राजस्व संकलन

पुनर्निर्माणपछि सञ्चालनमा आएको धरहराबाट चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा साढे चार करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

६ महिनामै ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता

मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।

भिडियो

नेपालमा दैनिक २५ देखि ३० करोडको मोबाइल कारोबार

सूचना प्रविधि प्रयोगको बलियो माध्यम हो मोबाइल फोन सेवा। जसबाट पलपलको सूचना प्राप्त गर्न सकिन्छ। अहिले नेपालका हरेक व्यक्तिको हातमा लगभग मोबाइल फोन पुगिसकेको अवस्था छ। पछिल्लो समय यसको प्रयोगकर्ता झन् बढ्दै गएको देखिछ। प्रयोगसँगै यसकाब्रान्ड र स्वरूप पनि थपिएका छन्। नेपालमा मोबाइल फोनको बजार अवस्था कस्तो छ त < कुल जनसंख्याको कति प्रतिशतले मोबाइल बोक्छन्< यसै विषयमा आजको रिपोर्ट केन्द्रित छ।

पोर्नोग्राफी कन्ट्रोल गर्नु पर्दैन ?

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रयोगकर्ता दर्ता हुन नपरे पनि समाजिक सञ्जाल फेसवुक, ट्विटर नेपालमा दर्ता हुन पर्ने बताए।

हास्य कलाकार सन्तोषले भने छोरा बिहे गर्दैन । साकार भने समयको पर्खाइमा

परिर्वतन आफैंबाट सुरु गर्नुपर्छ भन्ने सन्तोषको मान्यता छ। नेपाली सेनामा जागिर पाएपछि उनी आफ्नो कलाकारिताको भविष्य सुरक्षित भएको ठान्छन्।

किन घट्दैछ कम्युनिस्ट साख ?

किन घट्दैछ कम्युनिस्ट साख ? नेकपाका स्थायी कमिटी सदस्य, मणि थापा, नागरिकको स्टुडियोबाट नागरिक फ्रन्टलाइनको लाईभ प्रसारणमा हुनुहुन्छ। कमेन्ट बक्समा लेखेर तपाई पनि प्रश्न सोध्न सक्नुहुन्छ। हामी समेट्नेछौं।

अख्तियार अगाडि प्रदर्शन गर्ने विवेकशील साझाका ३० नेता, कार्यकर्ता पक्राउ

विवेकशील साझाका प्रदेश ३ संयोजक समीक्षा बाँस्कोटा सहित ३० जना नेता कार्यकर्ता पक्राउ परेका छन।

नेपाली महिलालाई ब्रिटिस सेनामा जान किन रोक लगाउन खोजिँदैछ ?

यो निर्णयमा सम्बन्धित निकायहरूसँग बसेर छलफल गर्नुपर्ने परराष्ट्रविद् डा. खड्ग केसी बताउँछन् । भन्छन, ‘मुलुकको स्वाधिनताको लागि सरकारले गरेको निर्णय स्वागत योग्य रहेको छ।’

अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता नेपालमा

नेपालले अन्तर्राष्ट्रिय स्तरको शारीरिक सुगठन प्रतियोगिता सम्पन्न गरेको छ। आइफबिबिले आयोजना गरेको यो प्रतियोगिता नेपालमा पहिलो पटक सम्पन्न भएको हो।

‘नारायणगोपालसँग मैले गीत गाइनँ’

नेपाली संगीत क्षेत्रकी एक हस्ती शान्ति ठटालको जन्म भारत, दार्जिलिङस्थित चोक बजारमा भएको हो, ४ अप्रिल १९३८ मा, बाबु मनुसिंह ठटाल र आमा चन्द्रमायाको कोखबाट। उनका पिता आर्य समाजी थिए। त्यसैले शान्तिले सानैदेखि भजन–कीर्तन गाउँथिन्। उनी भन्छिन्, ‘हाम्रो परिवारका सम्पूर्ण सदस्यलाई कला र संगीतका बारेमा केही न केही ज्ञान थियो, तर यो क्षेत्रमा पूर्ण रूपमा लाग्ने म मात्रै हुँ।

'कर धेरै लिएर मात्र विकास हुँदैन'

ध्रुब कुमार श्रेष्ठ पञ्चकन्या ग्रुपका उपाध्यक्ष हुन्। रड, स्टिल, पाइप, सिलिन्डर, पानी ट्यांकी, वायर उद्योग सञ्चालन गरिरहेको पञ्चकन्याले हाइड्रोलगायत अन्य क्षेत्रमा पनि लगानी गरेको छ। नेपालको पुरानो व्यावसायिक घराना पञ्चकन्या ग्रुपले विस २०३८ सालमा भैरहवामा रड उद्योग सञ्चालन गरेको थियो।

‘छोरीलाई अनिवार्य १२ कक्षा’

धनुषाको जनकपुरधाम उपमहानगर क्षेत्रमा छोरीको सानैमा विवाह गरिदिने चलन छ। त्यसकारण त्यहाँका छात्रा मुस्किलले कक्षा १० सम्म पुग्छन्। बालिका/किशोरी उमेरमै विवाह गरिदिने कारण उनीहरू बीचमै पढाइ छाड्न बाध्य हुन्छन्।

ग्राहककाे सन्तुष्टि नै हाम्राे उद्देश्य

भारतको उडिसामा जन्मेका लक्ष्मीप्रसाद दास हाल लाइफ इन्स्योरेन्स कर्पाेरेसन नेपाल (एलआइसी नेपाल)का प्रमुख कार्यकारी अधिकृत छन्।

नागरिक परिवार

आँखैअगाडि अमेरिकी प्रभुत्व पतन

हर्मुज जलडमरुमा हाल देखिएको संकटले २१औं शताब्दीमा शक्तिले कसरी काम गर्छ भन्ने स्पष्ट पारेको छ ।

प्रधानमन्त्रीलाई ‘नायक’ को अनिल कपुर जस्तो व्यवहार नगर्न एमाले नेता रिजालको सुझाव

रिजालले हिन्दी फिल्म ‘नायक’ मा अनिल कपुर एक दिनका लागि मुख्यमन्त्री भए जस्तो शाह एक दिनका लागि प्रधानमन्त्री नभएको उल्लेख गरेका छन्।

‘मितज्यू’ को ‘गैराघरे काँइली’ लाई दर्शकको साथ

जनक घर्ती मगरले निर्माण गरेको फिल्म ‘मितज्यू’को ‘गैराघरे काँइली’को चर्चा चुलिएको छ।

इरानी अखबारमा अमेरिकी सेनालाई चेतावनीः ‘वेलकम टू हेल’

यी सिपाहीहरू र नाविकहरू ३१ औं समुद्री अभियान एकाइका हिस्सा हुन्। तिनीहरूसँग यातायात र लडाकु विमानहरू पनि छन्।

नवप्रवर्तन कार्यक्रमका लागि सात पालिकालाई तीन करोड ४० लाख अनुदान

आइतबार बसेको मन्त्रपरिषद बैठकले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन हुने परियोजनाका लागि सम्बन्धित पालिकाहरूलाई बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो।

सय बुँदे कार्यसूची राम्रो छ, कार्यान्वयनमा ध्यान दिइयोस्: चन्द्र भण्डारी

बालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको थियो।

‘लहरी-लहरी’ काे अन्तरक्रिया तथा ‘कहीँ घाम कहीँ छाया’ को लाेकार्पण

‘शारदा’ मासिक तथा ‘भुँडीपुराण प्रकाशन’ ले गीतकार वीरेन्द्र पाठकको ‘लहरी - लहरी’ काे अन्तरक्रिया तथा पहिलो गीतसङ्ग्रह ‘कहीँ घाम कहीँ छाया’ लाेकार्पण गरेकाे छ।

सरकारको १०० बुँदे सुधार एजेन्डा स्वागतयोग्यः अध्यक्ष ढकाल

यस कदमले लगानीमैत्री वातावरण निर्माण गर्न, रोजगारी सिर्जना गर्न र नेपालको आर्थिक वृद्धिलाई सहयोग गर्न मद्दत पुग्ने उनको भनाइ छ।