११ पुस २०८२ शुक्रबार
image/svg+xml
दिपेन्द्र रोक्का


दिपेन्द्र रोक्काका लेखहरु :

गरिबीबाट मुक्तिको प्रश्न

नेपालमा धेरै क्रान्ति भए। राणा शासन गयो। पञ्चायत गयो। प्रजातन्त्रपछि गणतन्त्र आयो। यसबीचमा धेरै मानिसले आफ्ना गरिबी निमिट्यान्न हुने आशा संगालेका थिए।

औचित्यको कसीमा भूमि शिक्षा

विगतको घटना क्रम नियाल्दा पनि भूमिको समस्या समाधान गर्ने भन्दै विभिन्नआयोग बने तर ती आयोगले भूमिको समस्या समाधान गर्न सकेनन्। र, भूमिहीन सुकुमबासीहरू अन्यायमा परि नै रहे।

मधेसमा दलित भूमिहीनता

बस्तीका मानिस प्रायःजसो सबै इँटा बनाउने तथा घोडा जोतेर चलाउने गाडा (टाँगा) ले इँटा ओसारपसार गरेर जीविका चलाउने गर्छन् ।

माल्दिभ्सविरुद्ध नेपालको कमब्याक जीत, फाइनल यात्रा सहज (तस्बिरहरु)

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गरेको छ।

थप समयकाे गोलले नेपाल-श्रीलंका बराबरी(तस्बिरहरु)

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटलबलमा नेपाल र श्रीलंकाको खेल बराबरी भएको छ।

काठमाडौंमा सी चिनफिङका २१ घण्टा, के के गरे ?

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण गरेर आज फर्किएका छन्। एयर चाइनको विमानबाट शनिवार साँझ ५ बजे काठमाडौं अवतरण गरेका चिनियाँ राष्ट्रपति सीले काठमाडौंमा करिब २१ घण्टा बिताएका थिए।

गरे के हुदैन र ?

छोटो समयमै काठमाडौंका सडकको रुपनै फेरिएको छ। रातारात सडक मर्मत गरेर सफा सुग्घर बनाइएको छ। अघिपछि धुलो,धुवा र फोहोर हुने सडकहरु सफा सुग्घर र चिल्ला देखिएका छन्।

गणेश चौथी मनाइँदै, गणेश मन्दिरमा भक्तजनको भिड

शुभफल प्रदान गर्ने देवताकारुपमा चिनिने भगवान गणेशको पूजा आरधाना गर्दै गणेश चतुर्थी मनाउने चलन छ।

जनैपूर्णिमाको रौनक

आज बिहानैदेखि जनैपूर्णिमा दिन हिन्दू धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) र गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै लगाउने चलन छ। तराइ तिर आजका दिनमा रक्षाबन्धन पनि भन्छन्। रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।

गुँला पर्व अर्थात संगीतको उत्सव

पर्वभर बौद्धहरु विशेष गरी माछामासु खाँदैनन्। पर्वका क्रममा दैनिक बिहान बाजा बजाउँदै मठमन्दिर, बौद्ध बिहार र चैत्य जाने गरिन्छ।

नेपालमा पाइने पाटे बाघबारे केही जानकारी

नेपाल र भारतकाे भुभागमा पाटेबाघहरू पाइन्छ। पाटेबाघकाे वैज्ञानिक नाम प्याथरा टाइग्रिस टाइग्रिस हाे। वर्तमान अवस्थामा बाघका ६ प्रजातिहरू मात्र अस्तित्वमा छन्।

‘जुजु धौ’ अर्थात् दहीको राजा

भक्तपुरको बोलाछेँ बस्ने म्रीगेन्द्र प्रधानङ्य ४५ वर्षदेखि ‘जुजु धौ’ व्यवसायमा आवद्ध छन् । उनको बुबाले सुरु गरेको भक्तपुर स्पेशल दही भण्डार भक्तपुरकै पुरानो दही पसल मध्येको एक हो । प्रधानङ्यको दैनिकी बिहान ६ बजेबाट सुरु हुन्छ । दही बनाउन चाहिने दूध बिहानै आइपुग्छ ।

सूर्यमानका एक हजार पूर्णचन्द्र (भिडियो)

नेवा: समुदायले मनाउने विभिन्न पर्व मध्येको एक हो ‘जंकु’। ‘जंकु’ भन्नाले मानिसले आयुमा निश्चित अवधि पार गरेपछि मनाइने खुशियाली हो। नेवारी समुदायले बच्चा हुँदा गरिने ‘पास्नी र भात खुवाइलाई’ जन्कुको संज्ञामा राखे पनि ५ वटालाई विषेश महत्व दिने गर्दछन्।

सिंहदरबारकाे पर्खाल भत्किएपछि... (फोटो फिचर)

लगातारको वर्षाले देशभर बाढीपहिरोका घटना बाहिर आइरहेको छ। यस्तोमा काठमाडौंमा सिंहदरबारको पर्खाल लडेको छ। आज सिंहदरबारको पूर्वी ढोका(अनामनगर) तर्फको पर्खाल लडदा सवारी आवागमनमा समस्या गराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्