उम्मेदवार
लाेग्नेस्वास्नीकाे कलहले छाेराछाेरीकाे भविष्यकाे दियाे निभाइदिने ? कस्तो चाल नपाका ?

लाेग्नेस्वास्नीकाे कलहले छाेराछाेरीकाे भविष्यकाे दियाे निभाइदिने ? कस्तो चाल नपाका ?
जीवन रङरङका दृश्य खाेजी गर्छ, जीवनमा आशा भराेसाकाेे लहर चल्छ।
मैले १२ बर्से छाेरालाई सजिलो उत्तर दिएँ तर छाेरा यतिमै चुप लागेन।
काट्ने मजाले काट्ने नि कुरा न हाे, अवैध खाताकाे पैसा काटिने हाेइन!
निवेदन मागेर पुरस्कार दिने र बढाइचढाइ सिफारिस सहितका निवेदन ठाेकेर पुरस्कार हत्याउने महामारी छ नि!
बिहे नगरी दुनियाँ देखिँदैन, चिनिँदैन र दुनियाँले तिमीलाई पनि चिन्दैन। दुनियाँको सग्लो खेलमैदान भनेकै बिहे हो। बिहेमा बजेको बाजा जीवनभर गुन्जिरहन्छ भन्ने थाहा छैन?
अचेल रहरलाई मुस्किल छ जिउन, विषादीको बिगबिगी जित्छ खेतबारी, भुस बालुवा कसमसले जित्छ खाद्य, धूर्तहरूको बोलबालाले पिट्छ व्यवहार, धुवाँधुलोलाई पौंठेजोरी खेलाउँछ सहर।
पाइलापाइलामा बेथिति छ, घरघरमा स्वार्थका पन्तरा थुप्रिएका छन्, देख्नुभा छैन कि!
बुहारी कुनै पराई हैनन् परिवारकै सदस्य हुन्। सासूससुरा, छोराछोरी, बुहारी सबै बराबर एउटै हैसियतका सदस्य। हामी फरक देख्न थाल्छौं अनि कुरो बिग्रन्छ।
