राजनीति १९ चैत्र २०८२ प्रतिनिधिसभा बैठक : बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएकोबारे जानकारी गराइयो सभामुख अर्जननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्री नियुक्त गरेको बेहोरा पढेर सुनाएका हुन्।
राजनीति १९ चैत्र २०८२ सिंहदरबार जलाउन होइन, बदल्न आएका हौं: रवि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू सिंहदरबार जलाउन नभई बदल्न आएको बताएका छन्।
राजनीति १९ चैत्र २०८२ यो मतादेशको जिम्मेवारी पूरा गरेर देखाउँनेछौँ: रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले रास्वपालाई दिएको मतादेशको जिम्मेवारी पूरा गरेर देखाउने प्रतिवद्धता जनाएका छन् ।
समाज १९ चैत्र २०८२ सरकार निजी र स्वतन्त्र सञ्चार माध्यम बन्द गराउन लागेको पत्रकार महासंघ काठमाडौं शाखाको आरोप शाखाले यो निर्णयलाई नीतिगत कमजोरी मात्र नभइ योजनाबद्ध निजी र स्वतन्त्र संचार माध्यमलाई आर्थिक धराशायी बनाउने, नियन्त्रणमा राख्ने र अन्ततः बन्द गराउने शिलशिलाका रुपमा महशुस गरिएको बताएको छ।