१५ वैशाख २०८१ शनिबार
image/svg+xml
बालकृष्ण अधिकारी


बालकृष्ण अधिकारीका लेखहरु :

ओझेलमा समृद्धि, विकास र सुशासन: सत्ता उल्झनमै २०८०

पछिल्लोपटक २०७९ मंसिरमा भएको आम निर्वाचनपछि पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको जिम्मेवारीमा पुगे।

मूल नेतृत्वमा सधैं बाहुन-क्षेत्री

पार्टी सभापतिबाहेक अन्य पदमा महिला, मधेसी, दलित, जनजाति तथा अल्पसंख्यकलाई कांग्रेसले सुरुवाती दिनदेखि नै समेट्दै आएको छ। तर यसको मूल नेतृत्व भने बाहुन–क्षेत्रीकै वरिपरि घुमेको छ।

‘कांग्रेसलाई सघाउने दाहाल आश्वासन’

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका सम्बन्धमा पार्टी पदाधिकारीबाट निर्णय गर्नुअघि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गरेका छन्।

कांग्रेसको मतले सत्ता गठबन्धनमा संशय

पूर्वसभामुख दमननाथ ढुंगानाले संसदीय शासन व्यवस्थामा बहुमतको सरकार र अल्पमतको संसद् हुने बताउँदै आएका छन्। तर नेपालको संसदीय शासन व्यवस्थामा यो मान्यता स्थापित भएको देखिँदैन।

आशा र आशंकासहित संसद् सुरु

दलीय र व्यक्तिगत स्वार्थमा संसद्बाट कानुन निर्माण गर्ने र त्यो सम्भव भएन भने अध्यादेशको सहारा लिने केपी ओलीको अभ्यासलाई त्यसपछि गठित शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि निरन्तरता दियो।

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनबाट देउवा संसदीय दलको नेतामा निर्वाचित भएका हुन्।

संसदीय दलको नेतामा शेखर कोइरालाले गरे गगनलाई प्रस्ताव

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय दलको नेतामा गगनकुमार थापालाई प्रस्ताव गर्ने भएका छन्।

संसदीय दलको नेतामा गगन उठने पक्का,शेखर र गगनबीचको वार्ता जारी

नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले पनि उम्मेदवारी दिने पक्का भएको छ।

नयाँ बुख्याचाको खोजी

संविधानसभाबाट जारी भएको नयाँ संविधानलाई दक्षिणी छिमेकीले अहिलेसम्म स्वागत गरेको छैन। बरु त्यसको चिरहरणका लागि विभिन्न व्यक्ति र निकायलाई प्रयोग गर्दै आएको उसले नागरिकता विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई पनि प्रयोग गरेको त होइन?

संविधानकै आडमा दलहरूको जबर्जस्ती

संविधानले परिकल्पना गरेका निकायहरूलाई संविधानभित्र रहेर भन्दा पनि आफूअनुकूल सञ्चालन गर्ने प्रयास भएका छन्। दलहरूले संविधानलाई जबर्जस्त तरिकाले आफ्नो स्वार्थअनुकूल व्याख्या र प्रयोग गर्न खोज्दा संविधान डगमगाउन थालेको छ। त्यसले गर्दा संवैधानिक अंगहरू कमजोर र निकम्माप्रायः बन्न पुगेका छन्।

कांग्रेसका २५ प्रभावशाली नेता: टिकट निश्चित, जित अनिश्चित

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित २५ नेताहरूको टिकट सुनिश्चित छ।

मनमौजी नेताको ब्रह्मलीन

‘राजनीतिमा घुमाइफिराइ कुरा नगर्ने, मन्त्री हुने मोह कहिल्यै नराख्ने, पार्टी ह्विपको चिन्ता नगरी आफ्नो अन्तरआत्माको आवाज बोल्ने को होला र आजको राजनीतिमा ?

समाजवादी चिन्तक गिरिको निधन

गिरिको शव अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल र बिहान ११:३० देखि दिउँसो २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ।

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणा गरेलगत्तै शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने चाहना राख्दै पूर्वमहामन्त्री सिहंले पार्टी नेता तथा कार्यकर्तालाई सो कुरा सुनाएका हुन्।

आगामी निर्वाचनमा पनि तालमेल गर्ने

नेपाली कांग्रेसले संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि सत्ता साझेदार राजनीतिक दलहरूसँग चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्