१५ वैशाख २०८१ शनिबार
image/svg+xml
Sairam Uparkoti
साइराम उपरकाेटी
Reporter

  

साइराम उपरकाेटीका लेखहरु :

दशरथ रंगशालाः दर्शकको ब्यापक गुनासो बिच नेपालको सानदार जित

प्रत्यक्ष रुपमा खेल हेर्न पुगेका अघिकांश दर्शकले जति रकम बुझाए पनि सामान्य शौचालय समेत सरसफाई नगेरको गुनासो व्यक्त गरे।

बानेश्वर घटनामा प्रहरी भन्छः प्रकाउ गर्ने हतारमा मुखमा हात पुगेको होला, थुनेको हैन्

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले हतारमा प्रकाउ गर्ने क्रममा मुखमा हात गएको हुन् सक्ने बताएका छन्।

सरकारमा जाने/नजाने बारे छलफल गर्दै रास्वपा

नागरकि न्युजसँग कुरा गर्दै सांसदीय दलको नेता डोलप्रसाद अर्यालले रास्वपा अहिले नै सरकारमा जाने/नजाने औपचारिक निर्णय नभएको बताएका हुन्।

गौतम बुद्ध रंगशालाः धुर्मुसद्वारा १८ करोड ऋण लिएको दाबी, ‘भुक्तानी दिन कानुन अनुसार मिल्दैन’

दर्शकको क्रिकेटप्रतिको बढ्दो क्रेज र प्रधानमन्त्री दाहालको निर्देशनको तालमेल मिल्न लागेपनि कुन रंगशाला? कसरी र कहाँ बनाउने भन्ने बिषय अझै टुङ्गो लागेको छैन।

सरकारविरुद्ध अनेरास्ववियुको प्रदर्शन (फोटोफिचर)

सरकारविरुद्ध अनेरास्ववियु आर.आर क्याम्पस कमिटीले प्रदर्शन गरेको छ। बिहीबार क्याम्पस अगाडि कमिटीले प्रदर्शन गरेका हुन्।

सन्दीप आईसीसी विश्वकप लिग २ खेल्न युएई उडे

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी विश्वकप लिग २ खेल्न युनाइटेड अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन्।

राष्ट्रपति चढिन्, प्रधानमन्त्री र मन्त्रीहरु चढे तर जनता चढ्ने बेलामा थन्किए बिजुली बस

चार्जिङ स्टेसन र चार्ज गर्दा बस राख्ने स्थान(पार्किङ)को व्यवस्था नहुँदा साझा यातायातले चिनबाट खरिद गरेर ल्याएका ३७ वटा बिजुली बस ३ महिनादेखि ग्यारेजमा थन्किएका छन्।

विद्यार्थीको सहज गन्तव्य बन्दै क्यानडा

उच्च शिक्षा हासिल गर्न पछिल्लो केही वर्ष यता नेपालबाट विभिन्न अवसर खोज्दै बिदेसिने क्रम बढिरहेकै छ।

विदेश जान पाउनुपर्ने मागसहित आज ४ बजे सर्वोच्च जाँदै सन्दीप

बुधबार सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले नागरिक न्युजसँग कुरा गर्दै सन्दीप सहित हामी अपराह्न ४ बजे सर्वोच्च अदालत जान लागेको बताएका हुन्।

काठमाडौ महानगरपालिकाले बोटविरुवामा पानी हाल्न थाल्यो(तस्बिरहरु)

अहिले विस्तारै गर्मी लाग्न थालेपछि सडक छेउछाउका बोटविरुवा पानी नपाएर ओइलाउन थालेकाले काठमाडौ महानगरपालिकाले सडकका बोट विरुवालाई टयाङकरबाट पानी दिन थालेको छ ।

मोटरसाइकलमा माेबाइल होल्डर र स्ट्यान्ड राख्न पाउने, फैसलाकाे पूर्ण पाठ आँउन बाँकी

मंगलाबार नागरिक न्युजसँग कुरा गर्दै राइड सेयरिङ कम्पनी सजिलो साथी प्रालिका सिइओ अमीर लामाले मोटरसाइकलमा मोबाइल स्टयान्ड राख्न पाउने फैसला आएको बताएका हुन्।

विदेश जान पाउनु पर्ने मागसहित बुधवार सर्वोच्च जाँदै सन्दीप

नाबालिग बलात्कारको अभियोग लागेका सन्दीप लामिछाने पाटन उच्च अदालतले गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिने भएका छन्।

सेना दिवसको अवसरमा सजाइयो जङ्गी अड्डा (फोटोफिचर)

नेपाली सेनाले शनिबारसेना दिवस मनाउँदै छ। त्यसका लागि काठमाडौंस्थति रहेको सैनिक कार्यालय जङ्गी अड्डा झिलिमिली पारिएको छ।

सर्वोच्चबाट मिसिल आएपछि रवि लामिछानेको राहदानी छानबिन अघि बढ्ने

जिल्ला प्रहरी परिसर टेकुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी छानबिन अघि बढाउने भएको छ।

प्रधानमन्त्रीको निर्देशनमा निर्मला कुर्मी प्रकरणकाे अनुसन्धान गर्दै सीआइबी

आज मंगलबार प्रधानमन्त्रीको निर्देशनपछि साँझ गृह मन्त्रालयका गृह सचिवसहितको टोली माइतीघरमा पुगी धर्नारत महिलाहरू सँग तीन बुँदे सहमति गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्