७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

बागमती किनारमा रहेको अनाधिकृत बस्ती हटाउन १२६ मिटर लामो कपडामा हस्ताक्षर

उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले बागमती किनारमा रहेको अनाधिकृत बस्ती हटाउन हस्ताक्षर संङ्कलन गरेको छ।  शुक्रबार १२६ मिटर लामो कपडामा गरिएको हस्ताक्षर काठमाडौं महानगरपालिकाको एसपी राजु पाण्डेलाई बुझाएका हुन्।  

उनीहरुले हस्ताक्षर सङ्कल गर्दै वसन्तपुरबाट शान्तिपूर्ण र्‍याली गर्दै काठमाडौं महानागरपालिका आएका हुन्।  

उपत्यका बासिन्दा व्यवस्थापन तथा समर्थन संघर्ष समितिका सदस्य महेशराज बह्राचार्यका अनुसार ३ राजधानी काठमाडौं, ललितपुर र भक्तपुरबाट सङ्कलन गरिएको १२६ मिटर कपडामा ७० हजारभन्दा बढी हस्ताक्षर रहेको छ। जिल्लाका विभिन्न स्थानमा ६ मिटर कपडा राखेर हस्ताक्षर संकलन गरिएको उनले बताए।  

र्‍यालीको मुख्य उद्देश्य शहरको भविष्यको विकासका लागि कामपालाई सहयोग गर्नु र सुकुम्बासी समस्या समाधान गर्नु हो।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App