२७ आश्विन २०८१ आइतबार
image/svg+xml
Prasan Gurung
प्रसन गुरुङ


प्रसन गुरुङका लेखहरु :

कपनको खहरे खोलामा चल्यो महानगरको डोजर (तस्बिरहरु)

काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्न सहमति भएसँगै महानगरले खोला खोल्न डोजर चलाएको हो।

यातायात विभाग अगाडि ट्याक्सि राखेर व्यवसायीको प्रदर्शन (फोटोफिचर)

बिहीबार राष्ट्रिय मिटर व्यवसायि ट्याक्सि चालक संघले विभाग अगाडि ट्याक्सि राखेर प्रदर्शन गरेका हुन्।

टोखामा स्कुल र प्रहरी बिटभित्र छिर्यो बाढी (फाेटाेफिचर)

अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

सरकार गैरजिम्मेवार भएको भन्दै थापाथली क्याम्पस स्ववियुको प्रदर्शन (फोटोफिचर)

काठमाडौंको थापाथली क्याम्पस स्ववियुले सरकार गैरजिम्मेवार भएको भन्दै प्रदर्शन गरेको छ। क्याम्पसअगाडि स्ववियुले शुक्रबार प्रदर्शन गरेको हो।

बिजुली बजारमा सहकारी पीडित र प्रहरीबीच ठेलमठेल (तस्बिरहरु)

सहकारीबाट पीडित भएकाहरुले बिहीबार काठमाडौंंमा प्रदर्शन जारी राखेका छन्। लामो समयदेखि माइतीघर मण्डलमा आन्दोनरत पीडितहरु विभिन्न नारा सहितकाे प्ले कार्ड बोकेर सडकमा उत्रिएका हुन्।

कामनपाकाे डाेजर राेक्न राप्रपा कार्यालय अगाडी कार्यकर्ताले तेर्स्याए कार!

महानगरपालिकाको टोलीलाइ रोक्न राप्रपा कार्यालय जाने बाटोमा अवरोध गरिएको छ। राप्रपा कार्यकर्ताले कार्यालय जाने बाटोमा कारलाइ तेर्स्याइएर बाटो बन्द गरेका छन्।

रकम भुक्तान माग गर्दै प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको धर्ना (तस्बीरहरू)

सरकारले ठुलो रकम भुक्तान नगरेको भन्दै निर्माण व्यवसायीहरू प्रधानमन्त्री निवास अगाडि धर्नामा बसेका छन्।

‘गरिब होइन, गरिबी हटाऊ’ (तस्बिरहरू)

उनीहरूले सडक व्यवसायीलाई पुनर्स्थापना गर्नुपर्ने, गरिबलाई काम गर्न दिनुपर्ने, गरिब होइन गरिबी हटाऊ लगायतका नारा लेखेको प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

पुस्तकमा आपत्तिजनक प्रश्नोत्तर राखिएको भन्दै विरोध प्रदर्शन (तस्बिरहरु)

लोकसेवा तयारी पुस्तकमा महिलाहरुबारे आपत्तिजनक शब्दसहितको प्रश्नोत्तर राखिएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।

लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समितिको आयोजनामा पिडितहरुद्धारा प्रदर्शन (तस्बिर सहित)

लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समितिको आयोजनामा आज पीडितहरूले प्रदर्शनी गरेका छन।उनीहरुले काठमाडौको माइतीघरबाट र्‍याली निकालेर भद्रकालीमा गएर धर्ना दिएका हुन।

लघुवित्त पीडितहरुले गरे राष्ट्र बैंक घेराउ (फाटोफिचर )

लघुवित्त संस्था विरुद्धको संघर्ष समितिले आज राष्ट्र बैंक घेराउ गरेको छ। समितिले विभिन्न माग राख्दै शनिबार राष्ट्र बैंक घेराउ गरेको हो।

सुन तस्करीको विरोधमा मसाल जुलुस प्रर्दशनी (तस्बिर सहित)

राष्ट्रिय युवा संघ नेपालले सुन तस्करी कान्डमा साना भरियालाई मात्र समातेर ठुलालाइ उन्मुक्ती दिने प्रपन्च रचिरहेको भन्दै नारा लगाउदै आज नयाँ बानेश्वरस्थीत कार्यालयबाट मसाल जुलुस निकालेको छ।

मिटर ब्याज विरुद्ध प्रदर्शन गर्ने १६ जना बानेश्वरबाट पक्राउ (फोटोफिचर)

मिटर ब्याज विरुद्ध प्रदर्शन गर्ने १६ जनालाई प्रहरीले बानेश्वरबाट पक्राउ गरेको छ।

भुक्तानी नपाएपछि सडकमा उत्रिए निर्माण व्यवसायी (तस्बिरहरू)

असार मसान्त भईसक्दा पनि नेपाल सरकारबाट ठूलो रकम भुक्तान नगरिएपछि निर्माण व्यवसायीहरु सडकमा उत्रिएका छन्।

मनाइयाे आदिकवि भानुभक्तको २१० औँ जन्मजयन्ती (तस्बिरहरू)

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २१०औँ जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्