आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै (फोटोफिचर)
आजदेखि ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिन सुरू गरिएकाे छ। बिहीबार बसन्तपुरको शान्ति निकुञ्ज विद्यालयमा ५-१२ वर्ष मूनिका विद्यार्थीहरू फाइजर खोप लगाइएकाे छ।