राष्ट्रिय युवा संघ नेपालले सुन तस्करी कान्डमा साना भरियालाई मात्र समातेर ठुलालाइ उन्मुक्ती दिने प्रपन्च रचिरहेको भन्दै नारा लगाउदै आज नयाँ बानेश्वरस्थीत कार्यालयबाट मसाल जुलुस निकालेको छ।(बाँकी तस्बिरहरुमा)
रास्वपाको यो उभारलाई सबैले धेरैले धेरै कोणबाट विश्लेषण गरेका छन् । अधिकांशको टिप्पणी पुराना दलसँग जोडिएको असन्तुष्टि छ भने बालेन्द्र शाहको क्रेजले अर्को काम गरेको छ ।
चैते दशैं मेलाका लागि बिहानैदेखि रातिसम्म फास्ट फुड सेन्टरमा आउने र ग्राहकको अर्डरअनुसार खाजा फास्ट फुडका परिकारहरू तयार गर्ने र पस्किने उनीहरूको दिनचर्या हो।