समाज २४ आश्विन २०८३ मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनः सुरु भएको छ।
अन्तर्राष्ट्रिय २४ आश्विन २०८३ नेहा बोरा र सीजेपीका नेतासहित हजारौं नियन्त्रणमा, प्रदर्शनको नेतृत्व गरिरहेका अजिंक्य शिन्दे को हुन्? भारतको दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै गरिएको प्रदर्शनका क्रममा प्रहरीले सीजेपीका प्रमुख नेतासहित हजारौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।
राजनीति २४ आश्विन २०८३ एमालेको केन्द्रीय कमिटीमा १३ जना मनोनीत पार्टी सचिव महेश बस्नेतका अनुसार स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको हो।
खेल २४ आश्विन २०८३ अष्ट्रेलियाका बोसिस्टोले काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्ने अष्ट्रेलियाका अलराउन्डर विल बोसिस्टो नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजबाट खेल्ने भएका छन्।