अन्तर्राष्ट्रिय १९ चैत्र २०८२ इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी इन्डोनेसियामा बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ भने सुनामीको चेतावनी पनि दिइएको छ।
अन्तर्राष्ट्रिय १९ चैत्र २०८२ इरानले युद्धविरामको माग गरेको भन्ने राष्ट्रपति ट्रम्पको दाबीमा सत्यता छैन : इरान इरानले युद्धविरामका लागि आग्रह गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई इरानले खण्डन गरेको छ।
स्वास्थ्य १९ चैत्र २०८२ आज विश्व अटिजम सचेतना दिवस विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक रूपमा व्यवहार गर्दछ। बोल्ने र सोच्ने शैली फरक हुन्छ।
अन्तर्वार्ता १९ चैत्र २०८२ ‘संयुक्त डिग्री शिक्षा नीतिले स्वदेशी टिक्छन्, विदेशी पढ्न आउँछन्’ देशमा नयाँ सरकार बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको दुईतिहाइ सरकारले आफ्नो शासकीय सुधारका सयबुँदे कार्यसूचीमा विद्यालय शिक्षादेखि विश्वविद्यालय शिक्षा सुधारका कार्ययोजना समेटेको छ ।