एमालेले बनायो ‘नेसनल भोलेन्टियर फोर्स’: गम्भीर अपराधका आरोपी श्रेष्ठ तोकिए कमान्डर
एमाले अध्यक्ष केपी शर्मा ओलीले गम्भीर अपराधमा संलग्न रहेको आरोप खेपिरहेका व्यक्तिलाई पार्टी संगठनको जिम्मेवारी प्रदान गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले गम्भीर अपराधमा संलग्न रहेको आरोप खेपिरहेका व्यक्तिलाई पार्टी संगठनको जिम्मेवारी प्रदान गरेका छन्।
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुने भएका छन्।
मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवास्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान ट्रक दुर्घटना हुँदा यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

हावापानी सुहाउँदो भएकाले विगत आठ वर्षदेखि व्यावसायिक रूपमा किवी खेती गर्न थालेको उनको भनाइ छ।
'२०८२ साल भदौ २४ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक हुन्।'
राति १० बजेदेखि बिहान १० बजेसम्मको १२ घण्टाको समयमा २७ जना पक्राउ परेको नेपाली सेनालदे जनाएको छ ।
नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै देशको जनजीवन सामान्य बनाउने आआफ्नो दायित्वलाई हरेक नागरिकले निरन्तरता दिने विश्वास व्यक्त गरेको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा शान्ति कायम गर्न नेपालीसँग आग्रह गर्दै नेपालमा भएका हिंसाका घटना हृदयविदारक भएका बताएका छन्।
पूर्वमन्त्री तथा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुरेन्द्रराज आचार्यले राजीनामाको घोषणा गरेका छन्। उनले आफ्नो फेसबुक वालमा ‘वर्तमान बदलिँदो परिस्थिति र युवा को आन्दोलनलाई समर्थन गर्दै’ राजीनामाको घोषणा गरेका हुन्।
बन्द हुने सामाजिक सञ्जालको सूचीमा हाम्रो पात्रो पनि!
शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय गर्ने सूचीमा हाम्रो पात्रो पनि रहेको छ।
मधेस प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालद्वारा आज जारी सूचनामा शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको छ ।
नेपाली सेनालाई अमेरिकी सेनाबाट एयर एम्बुलेन्स र स्काई ट्रक सहयोग प्राप्त
अमेरिकाका राजदूत डीनआर थोम्पसनले प्रधानसेनापति अशोकराज सिग्देललाई स्काई ट्रक हस्तान्तरण गरेका हुन् ।
झुम्का कारागारमा चार दिनको अन्तरमा तीन जना कैदी बन्दीको मृत्यु
बुधबार साँझ ज्वरोले बिरामी भएका सप्तरी राजविराज वडा नं. ८ घर भएका ४६ वर्षे जलेश्वर यादवको मृत्यु हुन पुग्यो ।
अमेरिकाले नेपाली सेनालाई दियो दुई ‘स्काइट्रक’ विमान
यसअघि अमेरिकाले नेपालसँग विपद् उद्धार र राहत कार्यमा सहयोग गर्न दुई एम–२८ स्काइट्रक र दुई बेल–४१२ हेलिकप्टर उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। अमेरिकाले उपलब्ध गराउने भनेको हेलिकप्टर भने अझै दिन बाँकी छ।
पैगम्बर मोहम्मदको जन्मोत्सवमा कपिलवस्तुका ८ पालिकामा बिदा
मुस्लिम समुदायको दोश्रो बढी जनसंख्या रहेको कपिलवस्तुका ४ नगर र ४ गाउँपालिकाले स्थानीय बिदा दिएको हो ।
पातले छाँगो विवादले उग्र रूप लिँदै, विरोधमा उत्रिएका विद्यार्थी नेतामाथि खुकुरी प्रहार
पोखरा महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिबाट खोसेर सेती क्यानोनिङ प्रालिलाई ४० वर्षका लागि ठेक्कामा दिएको छ।