१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

जबराको निवास अगाडि तैनाथ प्रहरी (फाेटाेफिचर)

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निवासमा सरकारले प्रहरी तैनाथ गरेको छ। बालुवाटारस्थित उनको निवास अगाडि प्रहरीको तैनाथी बढाइएको हो।

प्रहरीहरुले निवासबाट निस्कने प्रत्येक सवारी साधन जाँच गरेका छन्। संसदको कार्यकाल सकिएसँगै आफूमाथिको महाअभियोग प्रस्ताव पनि स्वतः निष्कृय भएको तर्क गर्दै उनी आज सर्वोच्च अदालतमा उपस्थित हुने तयारीमा थिए।

निवासबाट निस्किनै नसक्ने गरी प्रहरीले उनको निवासमा घेरा हालेको छ। यता सर्वोच्चमा पनि बाक्लोरुपमा प्रहरी परिचालन गरिएको छ।

 

 

प्रकाशित: २ आश्विन २०७९ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App