२० वर्षदेखि क्याम्पसको तीन सय विगाह जग्गा कब्जा !
क्याम्पसको झण्डै तीन सय विगाह जमिन मुक्त कमैया, भूमिहीन र सुकुम्बासीका नाममा अतिक्रमण भएको २० वर्ष पुग्न लागेको छ।

क्याम्पसको झण्डै तीन सय विगाह जमिन मुक्त कमैया, भूमिहीन र सुकुम्बासीका नाममा अतिक्रमण भएको २० वर्ष पुग्न लागेको छ।
आफ्नो उम्मेदवारी खारेज पश्चात् आक्रोशित बनेका रेशमलाल चौधरी पनि चुप लागेर बस्ने अवस्था देखिन्न। उनी आफूले समर्थन गरेको उम्मेदवारलाई जिताउन सक्दो प्रयास गर्नेछन्। यो क्षेत्र उनका लागि प्रतिष्ठाको विषय बन्नेछ। किनकि नागरिक उन्मुक्तिको जन्म उनकै संरक्षकत्वमा भएको हो। उनी आफै पनि २०७४ को निर्वाचनमा भूमिगत अवस्थामै ३४ हजार ३४१ मतले विजयी भएका थिए। उनको यो मत अरू सबै उम्मेदवारले पाएको मत भन्दा बढी थियो।
कैलाली र बर्दिया जोड्ने कर्णाली नदीस्थित सनकट्टीघाटमा पुल निर्माणको काम तीव्र गतिमा भैरहेको छ।
बर्दगोरिया गाउँपालिकाको बौनियाँदेखी मोहन्याल गाउँपालिकाको तल्लापानी झण्डै १५ किलोमिटरसम्म मात्रै बस सञ्चालनका लागि रुट परमिट उपलब्ध छ ।
त्रिदेशीय महत्वको सेती राजमार्ग समयमै निर्माणका लागि नागरिक स्तरबाट आवाज उठ्न थालेको छ।
सेती राजमार्गको निर्माणले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी जिल्लाको तराईसँगको दूरी घट्ने देखिन्छ।
निर्माण सुरु भएको १६ वर्षमा ट्रयाक खोल्ने काम समेत सकिएको छैन । कैलालीको टीकापुरबाट बझाङको ताक्लाकोटसम्मको ३५९ मध्ये हालसम्म २१२ किलोमिटरमा मात्रै ट्रयाक खोलिएको छ ।
टीकापुर पार्कस्थित महेन्द्र आरोग्य गृहको प्राङ्गणबाट आजदेखि ट्रफी टुरको शुभारम्भ गरिएको हो।
कैलालीको लम्कीचुहामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । १२ जना घाईते भएका छन ।
आयोजनाले उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको लम्कीस्थित प्रसारण केन्द्रमा पठाएको छ ।
प्रहरीले घटनालाई शंकास्पद भनेको छ । प्रहरी नायब उपरीक्षक बुढाथोकीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
उनी आफू त स्वदेश फर्किए जेठो छोरा नारायण भने अर्को वर्ष विदेश हिँडे । २०७१ मा नारायण आफ्नै बुबाले पाँच वर्ष पसिना बगाएको मलेसिया पुगे ।
उसले साउन १ गतेदेखि नगरपालिका क्षेत्रभित्र प्लाष्टिकका झोला बिक्री वितरणमा रोक लगाउने भन्दै सूचना जारी गरेको छ।
प्रहरीका अनुसार आफ्नो दुई तले कच्ची घरमा एक्लै बस्दै आएकी शाहीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो ।
उनले आफ्नो उत्पादन टीकापुर, बर्दियाको राजापुर बजारमै खपत हुने गरेको बताए । उनले चार जनालाई नियमित रोजगारी दिएका छन् ।
