१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
Shova Gyawali
शोभा ज्ञवाली
aakriti72@gmail.com or shova.gyawali@nagariknews.com

  

शोभा ज्ञवालीका लेखहरु :

प्रकृतिबाट समृद्धिसम्मको यात्रा: नेपालले स्कटल्यान्डबाट के सिक्ने?

केही दिनयता स्कटल्यान्डका पहाड, हरियाली, ताल, समुद्र, पुराना किल्ला, सुन्दर गाउँबस्ती र यहाँको जीवनशैलीलाई नजिकबाट नियालिरहेकी छु।

विकासको मापन खर्चबाट होइन परिवर्तनबाट

बेलायतको लन्डनमा राष्ट्रमण्डल (कमनवेल्थ) र सार्क उद्योग वाणिज्य संघ (सार्क सिसिआई) द्वारा आयोजित नेतृत्व तथा व्यावसायिक अन्तरक्रियाले मलाई नेपाललाई नयाँ दृष्टिले हेर्ने अवसर दिएको छ।

विपद् व्यवस्थापन: अर्बौं सहयोग कहाँ र कसरी खर्च हुन्छ?

विपत्ति आएलगत्तै विभिन्न देश, अन्तर्राष्ट्रिय संस्था, निजी क्षेत्र, सामाजिक संस्था र आमनागरिकले नेपाललाई सहयोग खुला मनले सहयोग गरिरहेका छन् भने सहयोगको प्रतिबद्धता आउने क्रम अझै जारी नै छ।

बालबालिकाको भविष्य पनि पुनर्निर्माण गरौं

नेपाल यतिबेला विनाशकारी बाढी र पहिरोको पीडामा छ। घर बगेका छन्, परिवार उजाडिएका छन्, आफन्त गुमेका छन् र कैयौं बालबालिकाले आफ्ना आमाबुबा गुमाएका छन्।

हरेक दिन नयाँ पीडा, हरेक दिन नयाँ प्रश्न

भोटेकोशीको आकस्मिक बाढी र लेदोसहितको भेलले मानिसका घर, होटल, सडक, पुल, सवारीसाधन, व्यापारिक संरचना र सुरक्षाका संरचना बगाएको छ।

छोरीहरू कहिलेसम्म असुरक्षित?

एउटा समाजको भविष्य आमाको काखमा हुर्किरहेका बालबालिकाको आँखामा देखिन्छ। विडम्बना ! हाम्रो काखमा रहेका अबोध छोरीहरू आफन्तबाटै सुरक्षित छैनन्।

विश्वका लागि नेपाली उत्पादन

नेपाल सरकारले सरकारी कार्यालय तथा सार्वजनिक निकायमा नेपाली उत्पादनलाई प्राथमिकता दिने र सम्भव भएसम्म नेपाली वस्तु तथा सेवाको प्रयोग अनिवार्य गर्ने सोच अघि बढाउनु अत्यन्तै स्वागतयोग्य कदम हो।

विकासको गति यति सुस्त किन?

पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक दलका नेता तथा जिम्मेवार व्यक्तिहरूसँग नेपालको विकास र भविष्यबारे गम्भीर संवाद गर्ने अवसर मिल्यो।

श्रावण : प्रकृति, नारी र पुनर्जागरणको रङ

श्रावण केवल प्रकृतिको शृंगार होइन, यो जीवनलाई फेरि उठ्न, अघि बढ्न र हरियाली बनाउन सकिन्छ भन्ने विश्वासको नाम हो। श्रावणले हामीलाई भन्छ– थाक्न सकिन्छ तर हार मान्नुपर्दैन, रोकिन सकिन्छ तर यात्रा त्याग्नुपर्दैन, झर्न सकिन्छ तर फेरि उठ्न सकिन्छ।

हेटौंडाका कर्घा चले, अब चलाउनुपर्छ सोच

हेटौंडा कपडा उद्योगको पुनर्जीवनलाई एउटा पुरानो सरकारी कारखाना पुनः सञ्चालनमा ल्याउने सामान्य घटनाका रूपमा मात्र हेर्नु हुँदैन।

अनवरत आस्था

आस्था अधिकारी त्यस्तै नयाँ पुस्ताको नेतृत्वको प्रतिनिधि पात्रको नाम हो। आस्था अधिकारीका लागि नेतृत्व शक्ति प्रदर्शन गर्ने माध्यम होइन, शक्ति बाँड्ने संस्कार हो।

राेजगारी खाेज्ने हाेइन, दिने बनाैं

नेपाल सरकारले विगत केही वर्षयता स्टार्टअपलाई प्रोत्साहन गर्न २०८० सालदेखि स्टार्टअप योजना ल्याएको छ।

साउनको सन्देश : समृद्ध नेपालका सशक्त महिला

साउन लागेसँगै नेपालका बजार हरिया चुरा, पोते, मेहेन्दी र शिवभक्तहरूको भिडले भरिन थाल्छन्। पशुपतिनाथदेखि देशभरका शिवालयसम्म सोमबारको व्रत बस्ने भक्तजनको लर्को लाग्छ।

सत्ताद्वारा उपेक्षित राज्यको चौथो अंग

नेपालले राणा शासनदेखि पञ्चायती व्यवस्था, बहुदलीय लोकतन्त्र, संवैधानिक राजतन्त्र, गणतन्त्र हुँदै आजको संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको लामो ऐतिहासिक यात्रा तय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्