कला/साहित्य १८ चैत्र २०८२ निशालाई लोक दोहोरी स्टारको उपाधि, १० लाख हात पारिन् त्यस्तै माधव रावत क्षेत्री दोस्रो र लिलबहादुर गुरुङ तेस्रो भए। शोको निर्देशन माधवराज खरेलले गरेका थिए। उक्त फिनालेमा आठ फाइनलिस्टहरू बिच अन्तिम स्पर्धा आयोजना गरिएको थियो।
अर्थ १८ चैत्र २०८२ १५ दिनमै करिब ५ अर्ब रुपैयाँ घाटा : आयल निगम स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गर्न नसक्दा ठूलो घाटा व्यहोर्नु परेको निगमले जनाएकाे हो।
समाज १८ चैत्र २०८२ पर्यटकको पर्खाइमा ‘दर्मिजा भ्यू प्वाइन्ट’ म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ स्थित ‘दर्मिजा भ्यू प्वाइन्ट’ पूर्वाधार र पर्यटकका पर्खाइमा रहेको छ।
समाज १८ चैत्र २०८२ नौ लाख ठगीको अभियोगमा दुई जना पक्राउ हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भन्दै नौ लाख रुपैयाँ ठगी गरेको अभियोगमा जिल्ला प्रहरी परिसरले दुई जनालाई पक्राउ गरेको छ।