१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

म्याग्दीकाे तातोपानीमा एक घण्टामा २७.२ मिलिमिटर वर्षा

अहिले देशका केही ठाउँमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित पानी परिरहेको छ। 

हाल गण्डकी प्रदेशका केही तथा देशका पहाडी र हिमाली भू भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ, असिना र हावाहुरीसहित मध्यमसम्मको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार गएको १ घण्टामा सबैभन्दा बढी वर्षा म्याग्दीकाे तातोपानीमा २७.२ मिलिमिटर पानी परेको छ। 

प्रकाशित: १३ चैत्र २०८२ १६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App